Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






About Us

खाडी न्युज डटकम बिशेष रुपमा खाडी भित्रका नेपाली समुदायकोप्रतिनिधित्व गर्दै यहाँका नेपाली गतिबिधिहरुलाई आम–नेपालीसमक्ष पु¥याउने उदेश्यले सन २०१३ जनवरी १ देखि कुवेतबाट संचालन गरिएको अनलाइन संस्करण हो। नेपाली समाज  भित्रको  गतिबिधिहरु जस्तैको तस्तै आम नेपाली सामु पु¥याउने र खाडी मुलुकमा रहेका समस्या, अवसर ,चुनौती, समस्याका समाधान का उपायहरुका बारेमा जानकारी संप्रेषण गर्ने उदेश्यका साथ हामी लागिरहेका छौ। विदेशमा आएर श्रम गरेर जीविकोपार्जन गर्ने हामी मजदुरहरुले आफू बस्ने नेपाली समाज को बारेमा धरै जानकारी र मजदुरको समस्या र मजदुरको आवाज सम्बन्धित निकायसम्म पुर्याउन हामी हर हमेसा हामी लागिरहने छौ । सम्पूर्ण प्रवासीको आवाजलाई समेट्ने आशा राख्दै बिभिन्न समाचार मिडिया सग हातेमालो गर्दै राजनीति, मनोरन्जन, साहित्य, लगायत अन्य विविध सामग्रीहरुसहित विश्व जगतका घटनाहरु पाठकसमक्ष पुरयाउने हाम्रो पहल हुने छ । पाठक वर्गका सल्लाह, सुझाव, र प्रतिक्रिया लाई समेटेर हामी परिमार्जित हुदै अघि बढ्ने छौ ।
 

Name:
Address:
Current Country:
Email:
Others:




Name:
Address:
Current Country:
Email:
Others:




Name:
Address:
Current Country:
Email:
Others:



No comments: