Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, January 13, 2013

यूएईमा नयाँ बर्षको शुरुवातमा तिन जनाको मृत्यू


बसन्तमोहन अधिकारी
१३ जनवरी  यूएई। नेपाली राजुतावासका प्रथम सचिव लोक बहादुर क्षेत्री नेपाली श्रमिकहरुका दुख सुखमा साथ दिदै आउँनु भएको राजदुतावासको कर्मचारीमा मानिनुहुन्छ । उहाँको भनाई अनुसार २०१० मा ८८, २०११ म ६७, २०१२ मा ५९ जना नेपालीको बिभीन्न कारणले मृत्यू भएको छ । तर यस बर्षको शुरुवातमा नै तिन जना नेपालीको ह्रदयघातबाट मृत्यू भएको छ । हिजो राति १० जनवरिमा खाना खाई १० बजें सुत्नु भएका सतिस्वारा गा वि स बार्ड न ३ तन्हु घर भै आबुधावीको नेसनल मरीनमा काम गर्दै आउँनु भएका मनोज बस्नेत ११ तारिक बिहान डिउँटी जान नउठेपछि साथिले उठाउँदा मृत्य अवश्थामा फेला पर्न भएको छ । यूएईमा ह्रदयघात भै मर्ने नेपालीको सख्या बढि रहेको प्रथम सचिव बताउँनु हुन्छ ।

No comments: