Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, January 27, 2013

स्वस्तिका ढकाल भइन जुनीयर स्कुल प्रिन्सेज


१४ माघ, काठमाडौं ।  विगत केही वर्षदेखि सिजन मिडियाले शैक्षीक सामाजीक तथा सास्कृतीक क्षेत्रमा रही काठमान्डौमा विभिन्न कार्यक्रमहरु गदै आएको यहाँहरुलाई सर्वविधीतै छ । यस्तै प्रतियोगीताको भिडमा हामिले गत वर्षदेखि कक्षा ४, ५,६ र ७ को साना साना नानीहरुको जाडो विदाको समयलाई सदुपयोग गरौ भन्ने मनसाय राखि जुनीयर स्कुल प्रिन्सेज २०१३ द्रोस्रो संस्करणको आयोजना गरेका हौ यस्तै अन्य प्रतियोगीताहरु जस्तै मिस इकलेज , मिस एयर होस्टेज र एल सि प्रिन्सेज जस्ता प्रतियोगीता गर्दै आएका छौ ।  अचभबतभ थयगच कअजयय िष्मभलतष्तथ भन्ने मूल नाराका साथ सिजन मिडियाले गत वर्षबाट “जुनीयर स्कुल प्रिन्सेज ” को सुरुवात गरेको जानकारी यहाँहरुलाई अबगत गराउदछु  मुलत कक्षा उमेरको हकमा ८ वर्ष दृखि १२ वर्ष सम्मका ४, ५, ६र ७  कक्षामा पढेर जाडो विदामा घरमा वस्नु भएका सम्पूर्ण छात्राहरुकालागि यो प्रतियोगिताको आयोजना गरिएको हो  । प्रतियोगितामा सहभागी छात्राहरुको प्रतिभा उजागर, व्यक्तित्व विकास एवँ उनीहरु भित्र लुकेर रहेको  प्रतिभाहरुलाई तपाइहरुमाझ ल्याउन र जाडो विदाको समयलाई मनोरन्जन पुर्र्ण तरीकाले विताउन  यो प्रतियोगिता गर्नुको मुल उदेश्य हो ।
सिजन मिडियाद्धारा आयोजीत जुनीयर स्कुल प्रिन्सेजको ताज फ्लोसेन्ट एकाडेमी सामाखुसीकी १२ वर्षिया स्वस्तिका ढकाल ले अरु ३१ प्रतियोगीहरुलाई पछि पार्दै जुनीयर स्कुल प्रिन्सेज २०१३ द्रोस्रो चरणको ताज लगाउन सफल भइन भने मिस ट्यालेन्टको अर्वाड पनि हातपारी साथै एक वर्षको लागि स्कुलमा स्कलरसीप, ल्यापटप, साइकल ,व्याग ,मोवाइल र अन्य पुरस्कारहरु हात पार्न सफाल पनि भइन भने फष्ट रनरअप एन्जलहट उच्च मा वि की कक्षा ५ मा अध्ययनरत छात्रा करुना पुर्जा मगरले हातपारीन भने उनीले पनी साइकल मोवाइल, स्कुल, व्याग र अन्य पुरस्कारहरु साथै मिस पपुलर अवार्ड पनी पाइन त्यस्तै सेकेन्ड रनरअप भने इस्टपोल उच्च मा. वी. की प्रतिभा तामाङले जितीन साथै मिस डिसिपीलीनको अवार्ड पनी हात पारीन त्यस्तै थर्ड रनरअपको उपाधी सृष्टी थापामगर र फोर्थ रनरअप कृति दंगालले हात पारीन । अन्य विधाहरुमा वेष्ट फेन्डसीप स्नेहा सिग्देल , वेष्ट स्माइल निसिम लामा, वेष्ट स्कीन दिगिसा घले ,वेष्ट प्रसनालीटी ओस्मा तन्डुकार ,ओर्गनाइजर च्वाइस प्राप्ती थापा , मिस इनोसेन्ट पुजा पोखरेल ,क्युट चाइल्ड सम्रागी देवकोटा ,मिस इनटेलीजेन्ट सौया अधिकारी, मिस हेल्दी कृष्चला श्रेष्ठ ,मिस फोटोजेनीक मोनीका ढकाल र वेष्ट ड्रेस आइसा गुरुङले हात पार्न सफल भइन ।
उक्त प्रतियोगीतामा प्रमुख निर्णायक दरवारमार्ग प्रहरी प्रभाग प्रमुख डा.तपन कुमार दाहाल ,मिस नेपाल इन्टरनेशनल सुभेच्क्षा खड्का,मिस इकलेज २०१० फष्ट रनरअप सोनीया श्रेष्ठ,लण्डन कलेज अफ कलेज एण्ठ इड्रटीज की मेम्वर अजीता सिंह । वर्षा कलेजका एकाडेमीक डाइरेक्टर दिपक लिम्वु , सुभतारा स्कुलका शिक्षक धरमेन्द्र पिथाकोटी मगर र स्टार एफएमका आरजे सहारा प्रधान ले भुमीका निर्वाह गनु भएको थियो ।उक्त प्रतयोगीता माघ १२ गते शुक्रवारका दीन नाचघर जमलमा सम्पर्न भएको थियो । 


No comments: