याद त आउछ मलाई ति गाऊ घर माझेरिको,
याद त आउछ मलाई ति बनपाखा पधेरोको,
याद त आउछ मलाई ति गाइबस्तु चाराउने गोरेटोको,
याद त आउछ मलाई ति खेत बारी र हलोको,
याद त आउछ मलाई असारमा हिलो खेलेको,
याद त आउछ मलाई दशैँ तिहारमा लेंगे पिङ खेलेको
याद त आउछ मलाई आमाको हातको खाजा खाएको,
याद त आउछ मलाई ज्यबरनिसंग माया प्रिती गासेको,
याद त आउछ मलाई मेला पातमा दोहोरि गाएको,
याद त आउछ मलाई साथीसंग भुटेको मकै बट्ट खाएको,
याद त आउछ मलाई चप्पल लगाएर स्कुल गएको,
याद त आउछ मलाई साथी संगी संग रमाइलो गरेको |||

पुष्प वाइबा तामाङ्
नुवाकोट
हल कुवेत
९९२६६२२५
No comments:
Post a Comment