२४ चैत, काठमाडौं । नेकपा-माओवादीले वर्तमान सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।
kiran‘संविधानसभा यथमस्थितिवादीको हातमा गएको छ । अब संविधानसभाको चुनाज हुने वाला पन छैन र यदि भइहाल्यो भने पनि जनताको पक्षमा संविधान बन्ने छैन’ बैद्यले भन्नुभयो-’हामीले भनेका छौं । यो गाइजात्राको विरोध गरेर जान्छौं र त्यसलाई बेवास्ता गरिन्छ भने पूरै असफल तुल्याइन्छ ।’
माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’
प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।
त, काठमाडौं । नेकपा-माओवादीले वर्तमान
संविधानसभा चुनाव हुन नदिने बैद्यको घोषणा
5
२४ चैत, काठमाडौं । नेकपा-माओवादीले वर्तमान सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।
‘संविधानसभा यथमस्थितिवादीको हातमा गएको छ । अब संविधानसभाको चुनाज हुने वाला पन छैन र यदि भइहाल्यो भने पनि जनताको पक्षमा संविधान बन्ने छैन’ बैद्यले भन्नुभयो-’हामीले भनेका छौं । यो गाइजात्राको विरोध गरेर जान्छौं र त्यसलाई बेवास्ता गरिन्छ भने पूरै असफल तुल्याइन्छ ।’
माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’
प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।
सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।
‘संविधानसभा यथमस्थितिवादीको हातमा गएको छ । अब संविधानसभाको चुनाज हुने वाला पन छैन र यदि भइहाल्यो भने पनि जनताको पक्षमा संविधान बन्ने छैन’ बैद्यले भन्नुभयो-’हामीले भनेका छौं । यो गाइजात्राको विरोध गरेर जान्छौं र त्यसलाई बेवास्ता गरिन्छ भने पूरै असफल तुल्याइन्छ ।’
माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’
प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।
No comments:
Post a Comment