![]() |
२. लामो अवधिसम्म चल्ने सिनेमाको सुचिको दोश्रो स्थानमा ‘शोले’ पर्दछ । यो सिनेमा लगातार ५ बर्ष हलमा चलेको थियो ।
३. रणविर कपुर अभिनित चलचित्र ‘रकस्टार’ को क्लाइमेक्सको दृश्य पहिले छायांकन भएको थियो । आफ्नो फरक गेटअपका कारण रणविरले सिनेमाको क्लाइमेक्स पहिले छायांकन गर्न अनुरोध गरेका थिए ।
४. संजय लिला भंसालीले निर्माण गरेको चलचित्र ‘देवदास’ मा पहिलो रोजाई सलमान खान थिए । तर सलमानले काम गर्न नमानेपछि यसमा साहरुख खान अटाएका हुन् । ‘देवदास’ सन् २००२ को सर्वाधिक हिट सिनेमामा पर्दछ ।
५. नायिका सोनम कपुरले चलचित्र ‘सावरिया’ मा अभिनय गर्न आफ्नो वजन घटाएकी थिइन् । उनी उक्त समयमा ८० किलो थिइन् ।
६. सन् २००४ मा प्रदर्शनमा आएको चलचित्र ‘अब तुम्हारे हवाले वतन साथीयो’ को शिर्ष गीत बलिउड इतिहासकै सबैभन्दा लामो गीत हो । यो गीत २० मिनेट लामो छ ।
No comments:
Post a Comment