Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, August 19, 2013

बि टि आइ ट्रेडस मेन को भेला सम्पन्न

भूपति न्यौपाने यु ए ई दुबई 

यु ए ई गत सुक्रबारका दिन यु ए ई को सिन्ध पन्जाब रेस्टुरेन्टमा बि टि आइ ट्रेडर्स ले भेला आयोजना गरि कार्य समिति चयन को प्रक्रिया लाइ अगाडी बढाउदै भेला सम्पन्न गरेको छ .
नेपाल को बुटवल रुपन्देहीमा रहेको टेक्निकल इन्सिचुट बाट तालिम प्राप्त गरि रोजगारीको सिलसिलामा यु ए ई आएर काम गरि रहेका नेपाली दाजु भाइ हरुले टेक्निसियन हरु लाइ एकाबद्ध बनाउदै अगाडी बढ्न सजिलो होस् भन्ने हेतुले सस्थाको स्थापना गरेको थियो भने कार्यक्रम दुर्गासुत्पराई को सभापतिमा  सम्पन्न थियो भने प्रमुख अतिथि गणेश के सी थिए भने कार्यक्रम संचालन विकास बास्तोला ले गरेका थिए 
 कार्यक्रम मा सबै बक्ता हरुले आफ्नो मन्तब्य राखेका थिए भने टेक्निकल सिखेर आउने जो कसैलाई पनि सहयोग गरिने कुरा मा जोड दिदै यु ए ईमा रहेर पनि हामी माझ सम्पर्क मा आउन नसकेका नेपाली दाजु भाइ हरु लाइ सम्पर्क गर्ने भन्दै बिभिन्न बुदाहरुमा छलफल गर्दै आगामी दिन मा बृहत भेला गरि कार्य योजना बनाउने गरि सभापति बाट सभा बिसर्जन गरिएको थियो. 


No comments: