Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 1, 2013

नया बर्ष को शुभ कामना

पसचिमी सस्कृती आजभोलि जहाँ पनि लोक्प्रिये बन्दै गैरहेको छ तेसैलाई सिको गर्दै आज भोली नेपाल मा पनि पस्चीमी सस्कृतिले बेपकता पाएको छ । सन २०१२ आज बाट हामी देखी टाढा भयो । एस एम एस हरुले मोबाइल र फेस बुक टुइटर जस्ता सामाजिक सन्जाल हरु राम्रै सग रङगिए । यो खुशीको कुरा हो चाहे जुन देश को भएपनी हामी सबै मानब हौ । भनिन्छ नि प्रानी हरु मा सर्बशेरेस्ट प्रानी नै मानब हो । जुन हर्सोउलास का साथ नया बर्ष २०१२ मनैयो तेही हर्सोलास का साथ बिक्रम समबत २०७० पनि मनाइयोस । आटेका कामहरु सबै सफल होउन । २०१२ मा छोडिएका अपुरा कामहरु सबै पुरा होउन सम्पूर्ण शुभचिन्तक पत्रकार मित्र अनि पर्देसी नेपाली हरुलाई खाडी न्युज को तर्फबाट नया बर्ष को शुभकामना  

No comments: