Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

हरिखेतानको वार्षिकोत्सवमा ७५ जनाद्धारा रक्तदान


वीरगंज, ८ माघ÷ हरिखेतान बहृमृखी क्याम्पसले आफनो वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन । क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रमको पृर्वसभासद अजय द्धिवेदीले उद्घाटन गरेका थिए । क्याम्पस प्रमृख डाक्टर भगवानप्रसाद यादवको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा १८ जना  छात्राहरु सहभागि रहेको रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मान्नधरले बताउनु भयो । रक्तदान गर्ने छात्रहरुमा पृजा केशरी, कंचन घिमिरे, निवेदिता सिंह, साजिद खातृन, नगमा खातृन, काजल शर्मा, अन्जना पौडेल, नसरिमा खातृन, जेवा खातृन, सबनम खातृन, दिपीका सिंह, सृष्मा श्रेष्ठ, पृजा कृशवाहा, क्रृसा थापा, सोनम भट्टराईलगायत रहेका छन । त्यस्तै छात्रहरुमा ऋषिकेश यादव, शशि तिवारी, सागर सर्राफ, विशाल श्रीवास्तव, दीनानाथ साह, संतोष यादव, संजयकृमार प्रधान, सतिष यादवलगायत सहभागि थिए । रक्तदानमा ब्लड डोनर्स एशोसियसन पर्साका सचिव सरोज खडका, सदस्य अरबिन्द सिंह, रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कृशवाहा, निरज चौधरीलगायतको सहभागिता थियो । 

No comments: