Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, January 4, 2013

कारबाहीको माग गर्दै थानकोट नौविसे सडक अवरुद्ध


२० पुस, काठमाण्डौं । थानकोटमा ६ बर्षकी बालिका माथि भएको यौन दुरव्यवहारको विरोधमा अहिले स्थानीयबासीले काठमाण्डौं नौबिसे सडकखण्ड अवरुद्ध गरेका छन् । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै यातायात सेवा अवरुद्ध गरेका हुन् । स्थानीय २६ बर्षका सुमन श्रेष्ठले ६ बर्षकी बालिकालाई यौन दूरव्यवहार गरेका थिए । बालिकाको क्रान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीयबासीले थानकोट चौकीमा प्रदर्शन जारी रोखका छन् ।

No comments: