सानु सिटौला
१७ जनवरी कुवैत सिटी। कुवेतविरुद्धको मैत्रीपूर्ण शृंखला को
लागि बिगत केहि दिन देखि नेपाली राष्ट्रिय महिला फूटबल
टिम कुवेतमा रहेको थिए कुवेतकुवेतविरुद्धको पहिलो खेलमा
८-० को फराकिलो अन्तरले नेपाल विजय भएपछी कुवैत
फुटबल एसोसिसंले आफ्ना धेरै खेलाडीहरु घाइते भएको
कारण देखाउदै दोस्रो मैत्रीपूर्ण खेल रद गर्यो। किनर के-कस्तो
कारणले दोस्रोमैत्रीपूर्ण खेल रद भयो भनेर हामी सबैले बुझेका
छौ अतिनै मैत्रीपूर्ण र कुनै पनि कार्ड प्रयोग नगरी सम्पन्न
भएको खेलमा खेलाडीहरु घाइते भयों भन्नु आफैमा लजास्पद
छ। दोश्रो मैत्रीपूर्ण खेल रद् भएपछि पहिलो खेलमा सबैको
मन जितेको महिला राष्ट्रिय टोलीलाई नेपाली दुताबास कुवेतले
रात्री भोजको आयोजना गर्यो जसमा नेपाली दुताबास कुवेत
परिवार राष्ट्रिय खेलाडी स्थानीय पत्रकार समाजसेबी कुवेतका
नेपाली संघ संस्था का प्रतिनिधी लगायत
उल्लेखनि य ब्यक्तितोको उपस्थिति रहेको थियो ।
जे-जस्तो भए पनि नेपाली चेलीहरुमा निराश नै थिए रंगशाला न्यून दर्सकको उपस्थिति र बिमान स्थल मा स्वागत को लागि अति नै न्यून सहभागिता का कारण राष्ट्रिय टोलीमा सहभागी सबै अचम्ममा परेका थिए। नेपाली राष्ट्रिय महिला फूटबल टिम कुवैत आउदा दुताबास लगाएत धरै नेपाली हरु बेखबर थिए। यसमा कसको दोष भन्ने हो दुताबास कि सरकार??
अर्को तिर खेलमा त नेपाली राष्ट्रिय महिला फूटबल टिम बिजय भयो त्यस पछि दुताबास पूर्ण बिबादको घेरामा आयो खेलाडी हरुलाई रात्री भोज आयोजना गरि कुवेतमा रहेका सबै संघ संस्था हरुलाई निमंत्रना गरे पनि केहि सक्क्रिय संस्थालाई भने निमन्त्रानै गरेन नेपाली दुताबास कुवेतले येस्तै हामी दुइ पाटीको भात्री संघठन नेपाली जन सम्पक मंच र प्रबाशी समाज कुवेतका अधछ्य दोय राजु खड्का र राज कुमार थापा हामीलाई दुताबासले अपहेलना गर्यो भन्दै कडा शब्दमा आपति व्यक्त गरेका छन्।यस बाबजुत इ दुइ पाटीको भात्री संघठनले कुवेतको मालिया स्थित के एफ सी रेष्टुरेन्टमा राष्टिय फुटबल खेलाडी हरुलाई सम्मान तथा रात्री भोजको आयोजना गरी खेलाडी बाट धन्यवाद तथा प्रसंसाको पात्र बन्दै दुइ पाटीको भात्री संघठनले खेलाडीको मनजित्न सफल भए। नेपाली दुताबास जस्तो गरिमामय संस्था ले नेपाली नेपाली राष्ट्रिय खेलाडी आउदा बेखबर हुनु र रात्री भोज जस्ता सामाजिक कुरामा सबैलाई समेट्न नसक्नु राम्रो कुराको आभास नभएको कुवैतका सकिय संघ सस्थाले बुझेका छन्। भोलिको दिनमा आम नेपालीलाई समेटेर नेपाली हरुसँग हातेमालो गर्दै अगि बढ्नु पर्ने देखिन्छ न : त एस्तो प्रकियाले कुवेतको नेपाली समाजमा नराम्रो असर पार्दछ।
No comments:
Post a Comment