खाडी न्युज
१९जनवरी कुवैत सिटी ।

२०१० मा स्थापित साँस्कृतिक सस्था "लालीगुराँस साँस्कृतिक परिवार कुवेत" नेपालमा समेत दर्ता भैसको, रजिस्टर न १२५२, "हाम्रो सस्कृति हाम्रो परम्परा" मूल नाराका साथ स्थानीय कलाकारहरुलाई समेटदै अघि बढेको परिवार,छोटो समयमा नै कुवेत प्रबासी नेपालीहरुको बिच अफ्नो छुट्टै पहिचान बनाउन सफल परिवारले आज मोटा मोटी ३ बर्ष बिताई सकेको अवस्था छ ।
हिजोंको मितिमा लालीगुराँस साँस्कृतिक परिवारले अफ्नो पहिलो अधिबेसन राखिएको थियो। लालीगुराँस साँस्कृतिक परिवारको अधिबेसन बैठकले पुरानो कार्य समितिलाई खारेज गर्दै नया कार्य समिति हिजोकै मितिमा तय गरको छ । नया कार्य समितिको पद र नामावली निम्न लिखित छन।
अध्यक्ष : राजेन्द्र बिरही
उपाध्यक्ष : मनोज काफ्ले मनसून
द्रितीय उपाध्यक्ष :दिपक खिम्दिङ लीम्बु
महासचिव : डिबी लोप्चन तामाङ
सचिव : माधव पौडेल
कोषाध्यक्ष : मनिता रसाईली
सहकोषाध्यक्ष : बबिता गुरुङ
सदस्य : घनश्याम राई
सदस्य : देव लीम्बु
सदस्य : सोम रसाइली
सदस्य : बिनोद बिनिर्जरा
सदस्य : अन्जु गुरुङ लोप्चन
सदस्य : प्रेम कटुवाल
सदस्य : राजन घिमिरे
सदस्य : मिन बहादुर अधिकारी
कुवैतमा क्रियाशील सम्पूर्ण संघ सस्थाहरु , बुद्दीजीबीहरु, पत्रकार साथीहरु, कुवैतमा रहनु हुने सम्पूर्ण प्रबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र लालीगुराँस साँस्कृतिक परिवारलाई माया गर्नु हुने सम्पूर्ण दर्शक बृन्दहरु र महानुभावहरु, जसरि हिजोको दिनमा हामी लालीगुराँस साँस्कृतिक परिवारलाई माया गर्नु भएको थियो, समर्थन गर्नु भएको थियो र सल्लहा सुझाब दिनु भएको थियो, त्येसरी नै अगामी दिनहरुमा हामीलाई डोर्याउने र सम्हाल्ने काम गरिदिनु हुन पनि महासचिव :डिबी लोप्चन तामाङ आग्रह गर्नु भयो। खाडी न्युज नया कार्य समिति लाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछ।
No comments:
Post a Comment