इस्ट मान वाईबा कुवेत सिटि (लामा भाई)
कुवैत सिटी जनावरी २०। कुवेत को नेशनल खराबी कम्पनि बाट रिलिज लिई ग्लास कम्पनीमा बिगत लामो समय देखि कम गर्दै अएका कास्की घटे खोला धम्बुस ८ का श्रीप्रसात परियारको गत बिहिबार साथीहरु सगै खान खाई सुतेको परियार सुतेको सुतै भए। शुक्रबार बिहान साथी हरुले उठाउन खोज्दा मृत् अवस्थामा देखे पछि साथी भाई ,ह्यारेस लगायत सबै जना ले पुलिस लाई खबर गरेका थिए। पुलिस आइ सर्जिमी गरि लाश लाई पोस्टमार्टम को लागि फर्वानिया हस्पिटलमा लागेको जनागरी साथी कुल बहादुर परियारले खाडी न्युज लाई जानकारी गरायका छन्। मृतककी पत्नी सर्मिला परियार पनि हाल कुवैत मै छिन्।उनि हरु दुवै जना कुवैत मै भए पनि अलग कम्पनीमै बस्दै आएका थिए। खाडी न्युज परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दछौ थप जानकारीको लागि खाडी न्युज हेर्दै गर्नु होला।
No comments:
Post a Comment