Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, January 24, 2013

अन्तर्राष्ट्रिय नेपाली कलाकार मंच"कुवैतको बिधिबत उदघाटन

भाईराम  चौलागाई 
कुवैत सिटी २४-जनवरी कुवैत सिटी।“नेपाली कला र संस्कृतिको जगेर्ना गरौं, नेपाली प्रतिभालाइ सम्मान गरौं भन्ने मूल उदेश्यले बोकेको  कलाकार हरुको अन्तर्राष्ट्रिय छाता संघठन "अन्तर्राष्ट्रिय नेपाली कलाकार मंच" कुवैत शाखाको आज एक कार्यक्रमका बीच नेपाली दुताबास कुवैत की श्रम सहचारी सृजना तिवारी ले पानसमा बती बालेर बिधिबत रुपमा उदघाटन गर्नु भयो। मंचका अध्क्षय  बी.बी मल्लले स्वागत मन्तबे दिदै अन्तर्राष्ट्रिय नेपाली कलाकार मंच"को केन्द्रीय समिति बाट बैधानिकता प्राप्त गरि सकेको जानकारी गराउनु भएको थियो। नवगठित अनेकस कुवेतका सम्पूर्ण पदाधिकारीज्यूहरुलाई  एन अर एन कुवैत का उपाअध्क्षय राजु थापा ले सफत ग्रण गराउनु भएको थियो।  संसारभरका लेखक तथा कलाकार साथीहरुको साथमा  एउटै संस्थागत छातामुनि गोलबन्द हुन पाएकोमा नब गठित समितिका पादधिकारी हरुले खुसि व्यक्त गरेका थिए।"अन्तर्राष्ट्रिय नेपाली कलाकार मंच" कुवैत शाखाको तर्फ बाट सचिव मनोज काफ्ले मनसूनले अनेकस कुवैत शाखा गठन मा सहयोग गर्ने एन अर एन कुवैत लगायत सम्पूर्ण सहयोगीलाई धरै धरै धन्यबाद ज्ञयापन  गरेका थिए।बी.बी मल्लको अध्क्षयतामा सम्पन्न कार्यक्रममा  बिशेस अतिथि  श्रम सहचारी सृजना तिवारी रहनु भएको थियो भने कुवेतमा सक्रिय नेपाली संघ-सांस्थाका प्रातिनिधि , समाजसेबी बुद्धिजीबी, स्थानीय पत्रकार आदिको उपस्थिति रहेको थियो। नवगठित अनेकस कुवेतका सम्पूर्ण समिति लाई खाडी न्युज टिमको तर्फ बाट  हार्दिक बधाई तथा सफल कार्यकालको  शुभकामना। 

अन्तर्राष्ट्रिय नेपाली कलाकार मंच"कुवैतको नब गठित समिति निम्न अनुसार रहेको छ।
संरक्षक 


श्री राजेन्द्र तामाङ - संरक्षक 
श्री राजु थापा - संरक्षक 
श्री अर्जुन तामाङ -संरक्षक
श्री कल्याण श्रेष्ठ -संरक्षक 
श्री नबराज श्रेष्ठ -संरक्षक
श्री राजु खड्का-संरक्षक 
श्री श्याम बम्जन तामाङ -संरक्षक 
श्री दीपक छेत्री- संरक्षक

सल्लाहाकार समिति

श्री राजेन्द्र बिरही 
श्री किरण पौडेल 
श्री ध्रुब कुमार संग्रौला (कुमार झापाली)
श्री जय आले 
श्री नवराज पन्थी 
श्री दीपक लिम्बु 
श्री हरिकृष्ण न्यौपाने
श्री टिका आचार्य 
श्री किरण आले (महिला प्रतिनिधि सल्लाहकार)


कार्यकारी समिति

श्री बि.बि. मल्ल -अध्यक्ष 
श्री डि बी लोप्चान -उपाध्यक्ष 
श्री माधव शर्मा -उपाध्यक्ष 
श्री मनोज काफ्ले "मनसुन"- महासचिव 
श्री अनिल रसाइली -सचिव 
श्री पुष्प वाइवा -कोषाध्यक्ष 
श्री निशा तमाङ योन्जन -सहकोषाध्यक्ष 
श्री देव लिम्बु -कार्यकारी सदस्य 
श्री माया न्यौपाने -कार्यकारी सदस्य 
श्री सोम रसाइली -कार्यकारी सदस्य 
श्री गोविन्द बराल - कार्यकारी सदस्य 
श्री अर्जुन तामाङ - कार्यकारी सदस्य 
श्री बिनिता भण्डारी - कार्यकारी सदस्य 
श्री दोर्णजंग गुरुङ - कार्यकारी सदस्य
श्री बिनोद गुरुङ -कार्यकारी सदस्य




No comments: