आफ्नो गन्तब्य खोज्न त्यो बत्ती नै बत्ती को अन्धकार शहरमा । म जसरि नै लडाईको प्रभाबले आएका ५ जना साथी हरु मिलेर एउटा कोठा लिएका थियौ । सबैलेमिलेर भाडा दिनु पर्दथियो अब कोठा त लियो भाडा तिर्ने समस्या बाट गर्सित हुने भयो । सबै साथी हरु काम खोज्ने सिल सिला मा फेरी भौतारिना थालेउ बल्ल तल्ल जसो तसो गरेर भएपनी काम पाहियो अब को समय तालिका मा भने केहि हेर फेर हुने भयो बिहान कलेज गयो दिउसो काम बेलुका अबेरसम्म काम गर्नु पर्ने झन्झट बाट भने मुक्त भैयो । एक रात म सुत्न लागिरहेको थिए कता कता मनको आखामा प्रीतीका तस्बिर हरु सल्बलाउन थाले २ हप्ता भैसकेको थियो हाम्रो भेट नभएको अब म पुराना साथी हरु सबै को सम्पर्क बाट टाढा भैसकेको थिए मलाई याद गरेर अब केहि फाहिदा थिएन तर पनि मेरो मनको कुनै कुना बाट उनिहरुलाई भेट्न जाउ जस्तो लागिरहेको थियो।आज त सनिबार को दिन थियो कलेज पनि बन्द थियो साथी हरु मिलेर फिल्म हेर्न जाने निर्णय गरेउ प्लान मुताबिक नै हामिहरु गोपीकृष्ण हलमा फिल्म हेर्न गयौ । नया फिल्म चलेको रहेछ सारै भिड थियो भिड लाई छिचोल्दै बल्ल तल्ल हामिले टिकट लिन सक्क्षम भयौ टिकट लिएर फेरी तेही हुल लाई छिचोल्दै बाहिर नस्कन खोज्दै थियौ कसैले पछाडी बाट मेरो हात समाएको जस्तो लग्यो त्यो हुल मुल मा मैले पछडी फर्केर हेर्न नै सकिन अनि त्यहाँ बाट पछाडी आइसकेपछी मैले त्यो पल सम्झना खोजे को थियो त त्यो आखिर जस्ले मेरो हात समात्यो मैले ठम्याउनै सकिन अनि येस्तैमा फिल्म हेर्न लागे। मलाई कसैले मेरो पिछा गरिरहेको जस्तो भान हुन्थियो कोही मेरो सामुन्यमा नै आएर लुका मारी खेली रहेको जस्तो लाग थियो तर पनि त्यो हल भित्र को अन्धकार प्रकाशमा मैले त्यो बेक्ती ठम्याउनै सकिन जब मध्यान्तर भयो मैले यसो मुन्टो फर्काएर हेरेको प्रीती पो रहिछे म अक्क न बक्क परे मन बाट शब्द निस्किय पनि मुख बाट उचारण भएनन ओठ पुरै सुकेर आयो म त उनलाई हेरेको हेरै पो भएछु ओहो राज के भयो तिमीले के हेरेको त्यसरी कहिलै नदेखेको जसरि पो हेर्छौ त उन्ले मलाई एकासी सोधिन अनि थोरै कुरा कानी भयो त्यहाँ गफ गर्ने बाताबरन नै थिएन हामी दुबै फेरी फिल्म हेर्न मै बेस्त हुन थाल्यौ हामी दुइ फिल्म हेर्न भन्दा पनि एक अर्कालाई हेर्न नै बेस्त थियौ उनि मलाई नै हेरिरहेकी थिईन अनि म पनि उन्लाई नै हेरी रहेको थिए कहिले काही आउने झल्याक झुलुक प्रकाशले हाम्रा आखा जुदाउदथे जब ति आखा हरु जुद्थे मैले प्रीती को आखामा आशुका ताल बनिरहेका देख्थे सायद उनि मलाई भेटेर धेरै खुशी छिन हाम्रो मित्रता को प्रमाण यही नै हो भन्ने मलाई लाग्न थाल्यो । फिल्म चलिरहेको नै थियो उनि मेरो सिटको छेउमा आईन अनि मेरो हात मा बेस्सारी समातेर बसिन सायद उन्लाई लागेको थियो होला फेरी म उनीलाई अनि उनिको मित्रता लाई छोडेर जानेछु मलाई लागी रहेको थियो उनीले मलाई मित्रताको राम्रै प्रमाण दिरहेकी छिन तर मेरो मनमा भने कता कता प्रेम को भाब उत्पन्न भैरहेको थियो अब मलाई साचैनै आफ्नी सपनी कि प्रीती आफु सगै भएको भान हुन थालिसकेको थियो । त्यो एक घन्ट पन्द्र मिनेट मलाई जिन्दगी को सबै भन्दा अविस्मरणीय क्षण भएको भान हुन थल्यो किनकी त्यही समयएमा मैले आफ्नि साथी प्रीती लाई मेरी सपनिकी प्रीती मा पएको थिए" फिल्म सकियो हामी सगै बाहिर निस्कियौ बाहिरा निस्किय पछि मैले उनिलाई मेरो कोठा हेर्न जान अनुरोध गरे सायद उनीले पनि त्यही चाहेकी थिइन सरासर मै सगा हिड्न लागिन मैले उनिलाई म बस्ने ठाउ मा लिएर गए साथी हरु सँग त बाटैमा परिचए भैसकेको थियो अब भने उनिहरु गफ गर्न लागे। उनि धेरै बेर बस्न मानिनन उनि जाने बेलामा मलाई सोधिन अब कहिले भेट्ने म सग कुनै जवाफ नै थिएन खै हेरौ जहिले तिमीले चाहन्छौ मैले अनभिज्ञेता प्रकट गर्दै जवाफ दिए । उनि मलाई पुरानो ठाउ मा मलाई खोज्न नजाउ है म अर्कै ठाउ मा सरिसके ... म तिमीलाई भोली एउटा उपहार दिन्छु भन्दै त्यहाँबाट गइन अब भने मलाई रातमा निन्द्र नै लागेन हर पल हर छेन प्रीती कै तस्बिर हरु मेरो आखामा नाच्न थाले बिहानै म कलेज गैरहेको थिए मलाई पछडी बाट कसैले बोलायो मलाई त्यो आवाज प्रीती कै जस्तो लागेर म टक्क अडिए अनि पछाडी फर्केर हेरेको नभन्दै प्रीतीनै रहिछिन उनि पनि मेरै कलेज को ड्रेस्स मै थिईन हिजो तिमीलाई उपहार दिन्छु भनेको हैन कस्तो लग्यो मेरो उपहार मन्द मुस्कान सहित उनले मलाई सोधिन । ओहो ! राम्रै छ तिम्रो उपहार अनि त्यीती टाढा देखी यहाँ सम्म पढन किन आएकी । मेरो प्रश्न भुइमा झर्न नपाइ उनले भनिहालिन हिजो नै भनेको हैन मैले मेरो पुरानो ठाउ मा खोज्न नजाउ भनेर म सारीसके उ तेही त हो मेरो नया घर । उनि पनि अहिले मेरै टोल मै पो आएकी रहिछिन अब भने मेरो सपना पुरा हुने भयो जस्तो लाग्यो हाम्रो कलेज पनि एउटै थियो अनि बासस्थान पनि नजिकै थियो उनि मेरो हरेक पल को साथी भइन अझ सम्म उनि र मैले खुलेर माया प्रकट गरेका थियनौ .उनि भने अब हद भन्दा पनि परा आउन थालिसकेकी थिईन उनि अब आफ्नो घर मा भन्दा पनि मेरो घर मा धेरै बस्न थालिसकेकी थियिन उनि हरेक पल मै सग रमाउन चाहन्थिन कलेज जादा अनि आउँदा उनि मै सग हुन्थिन भने बिभिन्न बहाना मा उनि मलाई भेट्न म काम गर्ने ठाउ मा नै पुग्ने गर्थिन अब भने हाम्रो समबन्धा जोड भन्द पनि गुणन को हिसाब ले चलिरहेको थियो ।
अब भने मलाई पुरा विश्वास भई सकेको थियो उनीपनि मलाई चाहन्छिन भनेर एकाबिहानै उनले मलाई भेट्न बोलाईन म पनि केहि काम होला भनेर उन्लाई भेट्न गए । हिजो को दिन भन्दा पनि उनि आज झनै राम्री देखिरहेकी थियिन म उनलाई टाढा बाट हेरिरहेको थियो उनको त्यो चंचलता ले मलाई सारै लोभयाएको थियो म उनलाई एक नास ले हेरी रहेको थिए उनि सरासर आयर मेरो हात मा एउटा कार्ड थमायर गईन जस्को बाहिरा पट्टी लेखिएको थियो भेलेन्टाइन को शुभकामना मैले भित्र खोलेर हेरे उनले मेरो याद मा सयरी लेखेकी रहिछिन अनि त्यसकै तल लेखेको थियो आइ लब यु राज अनि एस्तै अनि यसै समबन्ध मा लेखिएका प्रेम पत्र हरु ।
म त्यो दिन जिन्दगीमै सबैभन्दा खुशी भए मैले जे चाहेको थिए त्यही भयो मैले उनको प्रेम प्रस्ताब शह्स्र आत्मसाथ गरे । अब त्यो सुन्दरिजल,गोदाओरी र सोयम्भु लगाएतका पार्क हाम्रा प्रेमस्थल हुन थाले अनि हाम्रो त्यो अगाडीकै चोक मा हामी घन्टौ गफिएर बस्थेउ हामी जुन जुन ठाउमा पुगेपनी एउटै भाकल गर्थेउ हाम्रो साथ कहिलाई नछुटोस जस्तो सुकै परिस्थितिमा पनि हामी एक हुन सकौ भनेर अब भने सबैले हाम्रो समबन्ध थाहा पाउन लागिसकेको थियो तर हामिलाई कसै सग पनि डर थिएन किनकी हामिले साचो प्रेम गरेका थियौ हाम्रो प्रेम सचो थियो अब भने हामी भबिस्यका सपनाहरु सोच्न थालिसकेका थियौ । एक दिन उनले मलाई एकाबिहानै फोन गरेर भेट्न बोलाईन उनको स्वर अलि कापेको थियो म पनि हत्त न पत्त उनीलाई भेट्न गए गाउमा उनको आमा बिरामी हुनुभएको छ रे सारै सिकिस्तै हुनुहुन्छ रे त्यहि भएर उनि र उनको अन्टी घर जानु पर्ने भयो भनिन मैले पनि मौन सहमती जनाउदै कहिले आउछौ भनेर सोधे उनले मलाई १ हप्ता भित्र आउछु भन्दै फोन गर्ने बाचा सहित बिदा भईन ..................................................क्रमस........
राज अपरिचत जिबन
भिमेश्वोर -५ दोलखा
हाल -मलेशिया
No comments:
Post a Comment