जनवरी २५ शुक्रबार एक नेपाली चेलीले आत्महत्या गरिन।मोरङ घर भई बिगत दुई बर्ष देखि कुवैतमा रहेकी निर्मला कार्कीले छतमा पासो लगायर आत्मा हत्या गरेको कुवैत पुलिसले बताएको छ। नेपाली ब्यबसाही राजु थापाको हवालीस्थित हाउसमेड अफिसमा काम गर्ने निर्मला लाई उक्त दिन घर सर-सफाई गर्न घरको साचो दिएको र निकै बेर सम्म पनि उनि बाहिर न आयपछी हेर्न जादा डोरीको पासो लगायर झुण्डियको मृत अबस्थामा थापाले भेटेका थिए।निर्मलाको लासलाई (referred to Forensics) अदालाति अनुसंन्धानका लागि पठाईएको छ । कुवैत पुलिसले पनि यो घटनाको छानमिन गरिरहेको बताएको छ।निर्मलाले आत्महत्या गर्नुको कारण भने अहिले सम्म खुलेको छैन।
स्रोत :अन लाइन मिडियाहरु
No comments:
Post a Comment