७ जनवरी कुवैत सिटी
यही मिति २०१३/०१/११/ गतेका दिन श्री श्याम थापा तथा श्रमती सुनिता थापा ज्यु की सुपुत्री तथा कुबेतकी चर्चित डान्सर सुश्री सुरुचि थापा को १२ औ जन्मदिन परेकोले उनले चालेका हरेक पाईलाले सफलताको शिखर चुम्न सकुन, शैक्षिक मार्गमा सदा सफलता मिलोस र सु-स्वस्थ दिर्गायुको कामना खाडी न्युज परिवारको तर्फ़ बाट शुभजन्मदिनको कोटिकोटी शुभकामना।
No comments:
Post a Comment