खाडी न्युज
४/१/२०१३ कुवैत सिटी ,संचार जगतमा एउटा नया कदम खाडी न्युज डट कम अन लाईन मिडियाको कुवैत को जिलिब स्थित अपसरा हलमा एक समारोह बिच कुवैतका लागि नेपाली राजदुत श्री मधुवन पौडेल,नेपाल पत्रकार महासंघ कुवैतका अध्यक्ष सुजन के सी र यू ए इ एक्सचेन्ज कुवैतका कन्ट्री हेड Mr. Pancily Varkey ले संयुक्त रुपमा www.khadinews.com log in गरि उदघाटन गर्नु भयो उदघाटन पछी कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि सभापति आयजोक लगायत कुवैत मा रहेका नेपालीहरुका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत मन्तव्य राखेका थिए।
नेपाल पत्रकार महासंघ कुवैतका अध्यक्ष सुजन के सी को सभापतित्तो मा सम्पन्न समारोहमा स्वागत मन्तव्य राख्दै महामहिम पौडेलले परदेश मा पत्रकारिता गर्दा उक्त देशको कानुन पालना गरि समजमा भएका बास्तबिक घटनालाई चित्रण गर्नु पर्ने बताउनु भयो यस्तै सहभागी हरुले पनि पत्रकार को दायरा र प्रदेश को पत्रकारिताको बिषयमा प्रकाश पारेका थिए समारोहको अत्यमा यू ए इ एक्सचेन्ज कुवैतको तर्फ़ बाट आयजोक खाडी न्युज टिमलाई बिशेस उपाहार प्रदान गरियको थियो। सहभागी सबै अथितिगणले खाडी न्युज डट कम लाई बधाई तथा सफलताको शुभकामना दिएका थिए। उदघाटन समारोह लाई ईन्द्र भुसालले सन्चालन गर्नु भएको थियो भने अतिथि हरुलाई भोजनको ब्यबस्था पनि आयजोक को तर्फबाट गरिएको थियो।
![]() |




























No comments:
Post a Comment