मनमा
कौतुहलता लागिरहेको थियो आखामा आशु जम्मा भैरहेको थियो गला अबरुद्द हुन लागेको
थियो एकासी कानमा मोबाइल बाट बजेको रिङ्गग्टोनको झस्का पर्यो एउटा सन्देस
आएको रहेछ ।प्रेम सदिबस को शुभकामना त्यो मेसेज हेर्ने बित्तिकै मेरा गला अबरुद्द
भए आखामा आसुहरु जम्न थाले मस्तिस्क मा केहि बस्तुले ठक्कर दिएको अनुभुती भयो
बिस्तारै ति सुरजका किरणमा बादल ले छेक्यो अनि आफु एक्लैलाई त्यो अन्धकार कोठामा
थुनिएको अनुभब भयो l
बिस्तारै ढोका बाट एलिसाका
आकृती हरु भित्र अन्धकार कोठा मा प्रबेस गरे एलिसा सगै त्यो कालो बादल ले सुर्य लाई
छाडी दियो एलिसाको प्रबेस सगै फेरी त्यो कोठा उज्यालो भयो । उनि मेरो सामिप्य मै
आएर बसिन । मन्द मुस्कान सगै उनले मलाई गुलाफ को फुल दिएर प्रेम दिबस को शुभकामना
दिईन । मैले यता उता हेरे केहि पाईन अनि उनलाई पनि शुभकामना दिएर
प्रेम दिबस लाई सार्थक बनाए । अलिसा को प्रबेस सगै मेरा आखा बाट आसुका तप्का हरु
हटिसकेका थिए गला पनि सुधार भैसकेको थिए म त उनको रुपमा नै पागल भैसकेको थिए मैले
उनका आखा मा आफ्ना आखा जुधाए । उनका आखामा समुन्द्र बनिरहेका थिए उनको
चाल ढाल एकदमै डराएको जस्तो मैले अनुभुती गरिरहेको थिए उनि कुनै पनि कुरा नगरि
मात्र मेरो सामिप्यमा बस्न चाहन्थिन । तर मेरो मन भने मानिरहेको थिएन म उनका
आखामा आखा जुधाउन चाहन्थे अनि उनको मनका भाबहरु आखा बाट नै पढनचाहन्थे । अनि
पुराना दिन हरु सम्झिएर उनलाई लिएर अर्कै दुनियामा जाने कल्पना गर्दै थिए । ओहो म
त कल्पना मा पो हराउन थाले हरियाली त्यो बगैचा अनि ईन्द् को महल झै झकिझकाउ ति
ठाउमा पुग्दा म स्वोर्गको सवार गरेको जस्तै अनुभुती गर्दै थिए l
यि
ठाउ हरुमा हामी घन्टौ घन्ट सम्म प्रेम मा लिप्त भएका थियौ यि प्रकृतिका
आबिस्कार पनि हाम्रो आगमन सगै हाम्रो स्वागत गर्न मन्द मुस्कान सहित बसेका छन
जस्ले हामिलाई स्वागत गरिरहेका छन । हामी सग इनिहरु धेरै परिचित छन । यिनी हरुले
हाम्रो मन लाई बुझिरहेका छन अनि हामिले इनि हरुलाई बुझिरहेका आभास हुन्थियो
। हामी प्रेम मा लिप्त भएर बसिरहेका थियौ प्रेम का भाब हरु एक आपस मा बाढिरहेका
थियौ एकासी यमराज का दुत हरु हाम्रो नजिकमा आए एक अर्का को अङाग्लो बाट
हामिलाई छुटाए हामीले सोचेउ हामिले केहि गल्ती गर्यौ उनिहरु हामिलाई सम्झाउन
आएका हुन ।एक्कासी ति काल हरुले एलिसा लाई अब तिम्रो समय भयो तिमी हामी सग जानु
पर्छ एही नै भाबिको लेखा हो भन्न थाले अनि उस्लाई लाने निधो गरे हामी कती रोयौ
करायौ ति प्रकृती हरु हामी लाई साथ दिदै हामी सगै बिन्ती गर्न थाले तर पनि
ति राक्षेस रुपी कालले हाम्रो कुरा कहाँ मान्यो र अखिर मा उनिहरुले एलिसा
लाई लिएरै गै छाडे फेरी पनि त्यो स्वर्ग मा मेरा गला हरु अबरुद्द भए आखा मा धमिरो
प्रकाश सगै सुर्यमा बादले धाक्न थाल्यो पुरै अधयारो भएर आयो होस हवास नै
उडेर गयो फेरी पनि तेही भुमिमै लड्न पुगे । एकैछिन पछी कसैले झक्झक्यायो आफ्ना आखा
बिस्तारै खोले म कुनै स्वर्ग मा थिइन । झल्यास बिउझिएर एता उता हेरे आकृती लाई आफ्नो सामिप्मा पाए अनि मायाको चिनो स्वरुप एउटा चुम्बन सगै उनैलाई प्रेम दिबस को शुभकामना दिए । आकृती हाम्रो प्रेम दिबसको उपहार थिइन् । अनि ढोका अगाडी भएको एलिसा को तस्बिर मा एउटा गुलाफ को फुल राखिदिय उनलाई पनि प्रेम दिबस को शुभकामना दिए किन किन अरु दिन भन्दा आज उनको तस्बिर चम्किरहेको थियो लाग्थ्यो स्वर्ग बाट पनि उनले मलाई प्रेम दिबस सम्झाउन खोजिरहेकी छिन।
राज अपरिचित जिबन
facebook.com/aparichitjeewan
No comments:
Post a Comment