Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, February 22, 2013

'' लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतद्वारा सम्मान एवं चियापान कार्यक्रम सम्पन्न ''

लामा भाई,इस्ट मान वाईबा
कुवेत सिटी फेब्रअरी २२। कुबेतको  खाडीमुलुकमा कृयाशिल संघसंस्था हरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुवेतको आयोजनामा सम्मान एवं चियापान कार्यक्रम  जिलिब स्थित रिदम कम्युनिटी हलमा फेब्रुअरी २२ शुक्रबारको दिन सम्पन्न भएको छ
नेपाली  कला,र संस्कृतिको जगेर्ना गर्न अहोरात्र  खटिने लालीगुराँस सांस्कृतिक  परिवार नेपाल कुवेतले सम्मान एवं चियापान एक  औपचारिक कार्यक्रमको आयोजना गरि संस्थामा सक्रिय एवं नव नियुत्त पदाधिकारीहरुलाई सम्मान गरेको छ र लालीगुराँसका अध्क्षय राजेन्द्र विरहीको सभापत्तित्वमा सम्पन्न भएको कार्यक्रम महासचिब एबम कुबेतका चर्चित लोक गाएक  डिबि लोप्चनले माइक्रोफोन हस्तान्तरण गरेपछि  सुरेश ग्यबग तामांगले संचालन गरेका थिए भने कुबेतका लागि राजदूताबासका दित्तीय सचिब पुष्पराज भटराई प्रमुख अतिथि बिशेस अथिति  राजदूताबासकी कर्मचारी  अम्बिका भटराई र अथितिगण हरु   एन आर एन एक उपअध्क्षय राजु थापा, नेपाल तामांग घेदुङ्गका उपअध्क्षय अर्जुन तामांग ,तमु समाजका  अध्क्षय खोप बा। गुरुङ , खाडीन्युजका  प्रबन्ध निर्देशक धुर्ब कुमार संग्रौला (कुमार झापाली )कोशेली न्युजका सम्पादक नबराज पन्थी ,खाडीन्युजका सम्पादक लामा भाई इस्ट मान वाईबा   लगायतका कुबेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरु रहेका   थिए र सदैब साँस्कृतिक कार्यक्रमको आयोजना गरि सांगीतिक रमझममा रम्ने लालीगुराँस साँस्कृतिक परिवारले छुट्टै ढंगले प्रस्तुत हुदै औपचारिक कार्यक्रम सम्पन्न गरे 
साँस्कृतिक परिवारका सचिब माधब शर्माले परिवारलाई बिसेष सहयोग पुराउने पदाधिकारीहरुलाई सम्मान एबम चियापान कार्यक्रमको आयोजना गरेको प्रस्ट पार्दै उपस्थितहरुमा स्वागत गर्दै आफ्नो मन्तब्य राखेका थिए कार्यक्रमका प्रमुख अथिति बाट  पानसमा द्विप प्रज्वलन गरी औपचारिक ढंगले विधिवत रुपमा उद्घघाटन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण राष्ट्रिय गानमा सहभागी भए लालीगुराँसले बिगतमा आफ्नो कला संस्कृति जगेर्ना गर्दै आएकोमा खुसि ब्यक्त गर्दै अझ प्रगति गर्दै अगाडी बढ्नको लागि शुभकामान दिदै प्रमुख अथितिले आफ्नो मन्तब्य  राखेका थिए  साथमा कार्यक्रमका बिशेष अथिति एन आर एन ए का उपाअध्क्षय राजु थापा , तमु समाजका अध्क्षय खोप बा। गुरुङ ,कोसेली न्युजका नबराज पन्थी लगाएतका अथितिहरुले परिवारलाई शुभकामनाको साथमा आ ( आफ्नो मन्तब्य राखेका थिए कार्यक्रमका प्रमुख अथिति ,सभापति , बिशेष अथितिको हातबाट खदा लगाएर परिवारका सम्रछ्यक यादब श्रेष्ठ ,मनिष राई, मिना शेर्पा ,आसमा राई र बि बि मल्ल, बरिस्ठ सल्लाहकार समिरत्ना शाक्य सल्लाहकार अरुण लिम्बु , पुष्प वाईबा , सुरेश ग्यबग तामांग का साथै कार्यसमितीका सम्पूर्ण पदाधिकारीहरुलाई र कलाकारहरुलाई सम्मान गरेका थिए |
कार्यक्रम अन्तत सभापतिको धन्न्यबाद एबम कार्यक्रम समापन मन्तब्यको साथमा  कार्यक्रम समापन पश्चात चियापान कार्यक्रम सम्पन्न भएको छ नब कार्यसमिति र नब नियुक्त पधादिकारीहरु बाट अझै नेपाली कला र संस्कृतिको जगेर्ना गर्नको लागि उर्जा मिलोस खाडीन्युजको तर्फबाट शुभकामना


No comments: