Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, February 22, 2013

तमाङ घेदुङ कुवैत् दोरा अयोजित २८४९ औ सोनम ल्होछरको केही झलाग भिडियो

लामा भाई (इस्ट मान वाइबा)
कुवैत २०१३,२,२१ 
२०१३ फेब्रुअरी १ शुक्रबारका दिन नेपाल तमाङ घेदुङ कुवैत ले परदेशमा बसेर पनि आफ्नो तामाङ् जतिको भाषा, लिपी, ,धर्मा, रितिरिवज,भेष भुषा, कला सँस्कृतिको जगेर्ना गर्दै कुवैत् स्थित आबसियको इन्डियन इन्डिग्रेट् स्कुल्मा नेपाल बाट रास्टिय संगितिक फट्का ख्यतीप्राप्त चर्चित गायक रोज मोक्तन र हास्यब्यंग्य जगत का हास्य् कलाकार तक्मे बुढा (विल्सन बिक्रम राइ)का सातमा स्थनिय चर्चित कलाकार हरुको बेजोड प्रस्तुतिका सात डुल ल्हो अर्थत ( सर्प बर्षा)को स्वागत गर्दै २८४९ औ सोनाम ल्होछर साथै सँस्कृतिक कार्यक्रम भब्ये रुपले मनाइयो सो कार्यक्रम्का केही झलाग भिडियो सहित 



No comments: