कान्तिपूर दैनीकमा कुवेतमा बेचिन्छन् नेपाली चेली भन्ने शिर्षकमा लेखिएको बिषयमा आपति " नेपाल कुवेत म्यानपावर एसोसिएसनको"
खाडी न्युज
कुवैत सिटी ६ फेब्रअरी
नेपाली दुताबास कुबेतमा हुण्डी खान आएका पत्रकार विरुद्ध नेपालकुवेत म्यानपावर एसोसियसन अध्क्षय कल्याण कुमार श्रेष्ठको आपति आज छापिएको कान्तिपूर दैनीकमा कुवेतमा बेचिन्छन् नेपाली चेली भन्ने शिर्षकमा लेखिएको अपतिजन कुरा हरू प्रति नेपाल कुवेत म्यानपावर एसोसिएसनको ध्यानाकर्ष भएको छ । दुतावासको निम्तोमा व्यतिगत भ्रमण तथा कथाकार मधुवन प्रसाद पैाडेलको कथाको विमोचनको लागि आउनुभएका पत्रकार देवेन्द्र भट्टरार्इ कुवेत घुम्ने क्रममा जाहारा स्थित खादिम अफिसमा गर्इ केहि स्थानिय पत्रकार तथा दुतावासको कर्मचारिको साथमा त्याहा स्थित वयवसायिलार्इ लेखिएको भन्दा फरक प्रश्नहरू राखेको तर छाप्ने वेला मनोग्रन्थ हिसावले छापि यर्थाथलार्इ ओंजेलमा पर्न खोजेकोमा म्यानपावर एसोसियसन दुःख व्यक्त गर्दछ । ४०००० घरयासिकाम काममा आएका नेपाली महिला श्रमिकहरू मध्य ०.५ प्रतिशत भन्दा कम श्रमिकलार्इ भेटि आफुखुशी व्यवसायलार्इ धमिल्यउने काम होनाहार पत्रकार देवेन्द्र भट्टरार्इ वाट हामिले आश गरेका थिएनैा व्यवासाही कै गाडिमा कुवेत घुमि व्यवसाही कै खल्तिको पैसावाट जुश र चिकेन रोस्ट खाएर यस्तो ओंकाल्नु अपत्तिजनक कुरा रहेको हामिले ठान्छैा ।
अतः स्थानिय पत्रकार तथा देवेन्द्र भट्टरार्इ प्रति व्यवसायलार्इ मार्यादित कसरि वनाउने तर्फ भन्दा धमिल्याउने काम गर्ने जोकोहिमा म्यानपावर एसोसियसन खेद व्यक्त गर्दछ ।
No comments:
Post a Comment