Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 10, 2013

नेपाल तामाङ् घेदुङ कुवेतले २८४९ औ सोनाम ल्होछरकार्यक्रमका केही भिडियो सहित

लामा भाई (इस्ट मान वाइबा)
कुवैत सिटी  फेब्रअरी ९  नेपाल तमाङ घेदुङ कुवेतको  गत फेब्रुअरी १ शुक्रबारका दिन कुवेत स्थित आबसियको इन्डियन इन्डिग्रेट् स्कुल्मा तामाङ् जतिको भाषा, लिपी, ,धर्मा, रितिरिवज,भेष भुषा, कला सँस्कृतिको जगेर्ना गर्दै नेपाल बाट रास्टिय संगितिक फट्का ख्यतीप्राप्त चर्चित गायक रोज मोक्तन रा हास्यब्यंग्य जगत का हास्य् कलाकार तक्मे बुढा (विल्सन बिक्रम राइ)का सातमा स्थनिय चर्चित कलाकार हरुको बेजोड प्रस्तुतिका सात डुल ल्हो अर्थत ( सर्प बर्षा)को स्वागत गर्दै २८४९ औ सोनाम ल्होछर साथै सँस्कृतिक कार्यक्रम भब्ये रुपले मनाइयो सो कार्यक्रम् का केही झलाग भिडियो

No comments: