Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 10, 2013

लालीगुराँस सास्कृतिक परिवारले सम्मान कार्यक्रम गर्ने



भाईराम चौलागाई 
कुवैत सिटी ९ फेब्रअरी। लालीगुराँस सास्कृतिक परिवार कुबेतको हिजोको भेलाले लालीगुराँस सास्कृतिक परिवारका संमरक्षक र सल्लाहकारलाई हार्दिक धन्यवाद दिदै सम्मानको  कार्यक्रम तय गरेको छ। हिजोको भेलाले कार्य समितिमा पनि विस्तार गरेको लालीगुराँस सास्कृतिक परिवार कुबेतका अध्यक्ष राजेन्द्र  बिरही ले जानकारी दिनभयो। संमरक्षकमा यादब श्रेष्ट,महेन्द्र मानिस राई,बि.बि.मल्ल,मिना शेर्पा र आसमा राई  सल्लाहकारमा  समिर रत्न सक्या,अरुण लिम्बु,सुरेश ग्यावा तामांग र पुष्प ओइवा तामांग  थप कार्यसमितिमा कमल बुढाथोकी र बि.बि.तामांग रहेका छन्।
संस्थामा लागि परि संस्थालाई बिशेस योगदान दिने आफ्ना अग्रज मित्र हरुलाई सम्मान तथा चियापान कार्यक्रम फेब्रअरी २२ तारिक शुक्रबार तय भएको  छ खाडी न्युज सग कुरा गर्दै अध्यक्ष बिरहीले उक्त दिन कुवेतमा रहेका नेपाली संघ संस्था हरुका प्रतिनिधि लाई कुवैत नगरीको आप्पासिया स्थित हृदम हलमा दिनको ३ बजे उपस्थिति हुन अनुरोध गर्नु भयो ।

No comments: