Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, February 8, 2013

अपरचित व्यक्तिले लुटे पछि अलपत्र गुर्मिल तामाड.

लामा भाई (इस्ट मन वाईबा)
बिगत ३ बर्ष देखि  खाडी मुलुक कतारमा  कार्यरत संखावासभा बनेसर ६ खम्लीड.घर भएका  ३१ बर्षका गुर्मल तामाड.अस्ति भरखरै मात्र २०१३,फेब्रुअरी ४ तारिक स्वदेश फर्किने क्रममा एक अपरचित व्यक्तिले लुटेर अलपत्र भएका छन्।काठमाडौँ बिमान स्थल बाट उत्री सके पछी बैड. बाट पैसा निकाली फर्किने क्रममा एक अपरचित व्यक्तिले कहाँ सम्म जाने हो दाई मा हजुर लाई होटेल सम्म पुरै दिन्छु भनि होटेल मा लागि बियोर रक्सि खोवई गुर्मल तामाड.लाई बियोस  बनाएर उनि संग भयको पैसा ९५ हजार चोरेर फरार भएको छ र गुर्मिल तामाड. अहिले जसो तसो गरि घर पुगेको उसकै माइलो भाई विजय तामाडले खाडी न्युजलाई जानकारी दिनु भएको छ। बिदेशमा दुख गरेर कमायको कमाई लुटेराले लुतेपछी उनि निकै मर्माहित बनेका छन्,आम प्रबाशी साथी हरु नेपाल यात्रा गर्दा बिशेस ध्यान दिनु हुनु  सबैमा खाडी न्युज अनुरोध गर्दछौ 

No comments: