Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, February 8, 2013

नेपाल तमाङ घेदुङ कुवेत् का सकृया साह् साचिब लाई बिदाइ गरियो


इस्ट मान वाइबा 

कुवैत सिटी फेब्रअरी ८। नेपाल तमाङ घेदुङ कुवेतको आज फर्वनिय गर्डन् भएको भेलाले तमाङ घेदुङ कुवेतका  सकृया संस्थापक साह् साचिब साईन्द्र तामाङ् लाई एक कार्यक्रमका बीच बिदाइ गर्यो। कार्यक्रममा नेपाल तमाङ घेदुङ  कुवेतका अध्क्षय  राम लामा घ्लान र माहा साचिब अमृत तमाङ सल्लहकार जितेन थिङ र ग्राफिक् डिजाइनर् तथा गायक पुष्प वाइबा लगायत दर्जनौ भन्दा बढीको उपस्थिती थियो   सो भेलमा उहाले  स्थापनकाल देखिनै सक्रिय  भूमिका निभाउदै आउनु भएको हुँदा उहले गरेको योगदानलाई कदर गर्दै उहाको आब आउने दिन हरु सुख माया सँग बितोस भन्ने शुभकामना दिदै   दोसल्ला ओदएर  कदर पत्र र मायाको चिनो प्रधान गरी बिदाइ गरियो। नेपाल तमाङ घेदुङ  कुवेतका तर्फा बाट सम्पूर्ण सहभागी हरुले उहाको योगदानको प्रसंशा गर्दै शुबकमाना दिएका थिए।

No comments: