Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, February 28, 2013

कोलकातामा आगो लाग्दा १८ को मृत्यु


कोलकाता, फागुन १६ (एजेन्सी) - यहाँको बजारमा लागेको आगोमा परी १८ जनाले ज्यान गुमाएका छन् भने कैयौं घाइते भएका छन्। सिलधामा रहेको बजार तथा अफिस कम्प्लेक्समा आगलागी भएपछि १५ जनालाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ। 
आज बिहान पौने ४ बजे आगलागी भएको थियो। आगलागी हुँदा मानिसहरु निदाइरहेको समय भएकाले धेरैको ज्यान गएको हो। ६ जनालाई बेहोस् अवस्थामा बाहिर ल्याइएको प्रहरीले जनाएको छ। 
आगो के कारण लागेको हो अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 





No comments: