Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, February 19, 2013

चैतै दसैं पर्वको अबसरमा नेवा गुठि कुवेतले नेवा भोजको आयाजोना गर्दै


भाईराम चौलागाई 
कुवैत सिटी फेब्रअरी २०। नेवार जातिहरुमा बिशेस महत्त्व राख्ने चैतै दसैं पर्वको अबसरमा नेवा गुठि कुवेतले  मार्च १५ तारिक २०१३ का दिन नेवा भोजको आयाजोना  गरि चैतै दसैं हर्षउल्लासका साथ  सम्पन्न गर्न गै रहेको हुदा सम्पूर्ण नेवार जाती,पत्रकार ,समाजसेबी ,ब्यबसाही बुद्धिजिबी  र कुवेतमा सक्रिय नेपाली संघ सँस्थाका प्रतिनिधीहरुलाई नेवा भोजमा उपस्थितिको लागि आयजोक नेवा गुठी कुवेतले अनुरोध गरेको छ। मार्च १५ तारिकका दिन  रिगाइ स्थित  जोहर तुल्सला सरकारी स्कुल (रमदा होटेल नजिकै)  दिनको  ३:०० बजे सुरु हुनेछ । 

No comments: