Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, February 1, 2013

कलाकार रोज मोक्तान र तक्मे बुढा लाई बिमानस्थलमा भब्य रुपले स्वागत (video सहित)


लामा भाई (इस्ट मान वाईबा)
 कुवैत सिटी फेब्ररी १ नेपाल तामाड.घेदुड.कुवेतको अयोजनामा हुन गईरहेको तामाड. हरुको महान चट् २८४९ औ सोनाम ल्होछारको लागि नेपाल बाट चर्चित गायक रोज मोक्तान अनि साथमा हास्य कलाकार तक्मे बुढा हिजो  बिहान ७:४५ मा कुवेत आइपुगेका छन् |हिजो  विहानको ३ बजे फ्लाई दुवईको विमानबाट आईपुग्ने भनिएको भए पनि विमानको तालिकामा ढिलाई भए पछि ७ बजेर ४५ मिनेट मा आइपुगेका थिए | र बिमानस्थलमा अतिथि कलाकारहरुलाई स्वागत गर्नका लागि आयोजक नेपाल तामाड.घेदुड.कुवेत परिवार लगाएत विभिन्न साँघसंस्थाका प्रतिनिधिहरुले फुलका गुच्छा, चकलेटको बर्षा र पटकाको आवाजमा भब्य रुपले स्वागत गरेका थिए |अतिथि हास्य कलाकार तक्मे बुढाले बिमानस्थलमै सबै लाई  पेट मिची मिची हसाएका थिए।  र यसै गरि आज हुने नेपाल तामाड.घेदुड. कुवेतका अयोजनामा सोनाम ल्होछार साथै संस्कृति कार्यक्रमका लागि अतिथि कलाकार हरुले कुवेतमा आएर पनि फेरी पनि कार्यक्रममा कुवेत बसी तामाड.ज्योज्यो आले नाना अड. लगाएत गैर प्रबाशी नेपाली दाजु भाई तथा दिदि बैनी हरुलाई सहभागी भयर संसंगै मनोरन्जन लिन  चुले निम्तो दिनु भएको छ | http://www.youtube.com/watch?feature=player_detailpage&v=-wBf1BH9g3A#t=10s

No comments: