इटहरी, सुनसरी घर भई बहराईन मा कार्यरत रहदा दुबै किडनी फेल भएर नेपाल फर्कनु भएका यम बहादुर बुढाथोकी को उपचार को लागी आर्थिक सहयोग सङ्कलन गरिएको छ ! नेपाली जनप्रगतिशिल मन्च बहराईन को पहल मा मन्च का सचिब मिन ढकाल को बिशेष सक्रियता सङ्कलन गरिएको २०७०० नेपाली रुपैया हिमाल रेमिट मा बिरामी कि श्रीमती संगिता लिम्बु को नाममा नुनु एक्स्चेन्ज मार्फत पठाइएको छ ( फोटो बिरामी का छिमेकी सुमन राइ लाई पैसा पठाएको रसिद हस्तानत्रण गर्नुहुँदै नेपाली जनप्रगतिशिल मन्च बहराईन का सचिब मिन ढकाल , बाँया ) मन्च ले गरेको आर्थिक सङ्कलन मा सहयोग गर्नु हुने सम्पूर्ण दाजु भाई तथा दिदी बहिनी हरुमा नेपाली जनप्रगतिशिल मन्च बहराईन हार्दिक धन्यवाद ब्यक्त गर्दछौ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment