Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, March 13, 2013

नेवा:गुठी कुवेतले पनि नेवा:भोज स्थगित गर्यो


खाडी न्युज कुवैत सिटी  नेवा गुठि कुवेतका अध्क्षय नबराज श्रेष्ठ ले आज एक बिज्ञप्ति निकाल्दै कुवैत को नेपाली समाजमा देखिएको असहज परिस्थितिलाई मध्य नजर गर्दै नेवा:भोज स्थगित गराएको जानकारी दिनु भयो।
आदर्णीय कुवैत बसी नेपाली नेवा:जति तथा संघ संस्था,बुद्धिजिबी पत्रकार तथा  श्रीमकमित्र हरुमा नेवा गुठी कुवेतको अत्यन्तै जरुरी सूचना  नेवा गुठी कुवेतले यही आउदो १५ तारिक का दिन गर्न लागेको नेवा भोज स्थगित भएको जानकारी गराउन चाहन्छौ। निकट भबिष्यमै  हाम्रो नेवा; साथी भाई मा छलफल गरि नेवा:भोजको पुन:मिति तय गर्नेछौ।कुवैत को नेपाली समाजमा पर्न आएको असहज परिस्थिति तथा नेपाली नेपालीमा सु सदभाबको कमीले हामीले यस नेवा: भोजलाई  विस्थापन गर्न बाध्य भएका छौ आउदा दिनमा कुवैत समाजमा कु संस्कारको अन्ते भई सु-संस्कारको बिकाश हुन्छ तब एक आपसमा भाइचारा तथा नेपाली कला संस्कृतिको आदान प्रदान गर्न नेपाली समाज संक्षम हुने छ भन्ने बिश्वास नेवा:गुठिको रहेकोछ। अत:यस असहज परिस्थितिको अन्तको कामना पनि यसै सूचना मार्फत जानकारी गराउछौ।सम्पूर्ण कुवैतबसी नेपालीमा नेवा: गुठि कुवैत  क्षामा याचना माग्दछ। 


No comments: