Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 12, 2013

प्रवासी नेपाली संघ यूएइको संगठन बिस्तारमा तिब्रता


उत्तम अधिकारी
यूएइ ,१२ मार्च बिगत लामो समय देखि यूएइमा स्थापित भएर सामाजीक कार्यहरुमा निरन्तर सक्रिय रहदै आएको प्रवासी नेपाली संघ यूएइले आफ्ना साँगठनिका संरचनालाई फराकिलो पार्ने क्रममा पुराना क्षेत्रिय कमिटीहरूको अधिबेसन  गरेर नयाँ नेत्रित्व चयन गर्ने तथा कतिपय क्षेत्रमा नयाँ क्षेत्रिय  कमिटीको गठन गर्ने जस्ता कार्य सम्पन्न गर्दै अघि बढेको गत बर्षको अप्रिल १३ मा केन्द्रिय अधिबेसन गरे पस्चात हाल सम्म संघले वटा क्षेत्रिय कमिटीहरूको अधिबेसन सम्पन्न गरिसकेको भने वटा नयाँ क्षेत्रिय कमिटीहरूको निर्माण  गरेको अधिबेसन गर्न बाँकी रहेका क्षेत्रिय कमिटीको चाडै अधिबेसन गरि नयाँ अनुहारहरूलाई संगठनमा आबद्ध गराई संगठनलाई चुस्त राख्ने कार्यमा सबै जिम्मेवार सदस्यहरू लागि परेको जानकारी संघको प्रचार बिभागले जनाएको संघले केन्द्रिय तहको अधिबेसन प्रत्येक बर्षमा क्षेत्रिय तहको अधिबेसन बर्षमा गर्दै आइरहेको
गत मार्च २०१२ का दिन संघले आफ्नो आबुधाबी क्षेत्रिय कमिटीको अधिबेसन सम्पन्न गर्यो उक्त क्षेत्रिय कमिटीका  अध्यक्ष लेखनाथ न्यौपानेको सभापतित्वमा आबुधाबिमा सम्पन्न सो अधिबेसनले डी. बी. कार्कीको अध्यक्षतामा ११ सदस्यिय आबुधाबी क्षेत्रिय कमिटीको चयन गरेको उपाध्यक्षमा रुपक नारायण नकर्मी , सचिवमा श्रीकृष्ण राउत , सहसचिवमा नवराज बस्नेत , कोसाध्यक्षमा शुरेश तमाङ तथा सदस्यहरुमा राजेश श्रेष्ठ , राज गौतम , सुनिल देवान ,   राजेन्द्र गुरुङ बद्री बहादुर कार्कीलाई सर्वसम्मतीले निर्वाचित गर्दै उक्त कमिटीको पहिलो बैठक बाट सदस्य सम्मको सल्लाहकार समितिको निर्माण कार्य समितिमा बढीमा जना सम्म मनोनयन गर्न सक्ने अधिकार प्रदान गरेको संघका अध्यक्ष यमलाल शर्मा पङेनीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा उपाध्यक्ष श्याम पाठक , उपसचिव गोबिन्द प्रसाद खनाल , प्रशिक्षण बिभाग प्रमुख श्याम कंडेल , प्रचार प्रसार बिभाग प्रमुख उत्तम अधिकारी , केन्द्रिय सदस्य लीला प्रसाद उप्रेती लगायतको आतिथ्यता रहेको थियो
त्यसैगरी संघले दुबइ क्षेत्रिय कमिटीको अधिबेसन सम्पन्न गरि अध्यक्षमा गोपाल शर्मा गैरेलाई निरन्तरता दिंदै उपाध्यक्ष तिलकराम भण्डारी चण्डी प्रसाद खनाल, सचिब कृष्ण अर्याल, सह सचिब रमेश पाण्डे, कोसाध्यक्ष बिष्णु सापकोटा, सह कोसाध्यक्ष बिष्णु भट्टराई तथा सदस्यहरू हरि चापागाई, गणेश न्यौपाने, ओम प्रकाश श्रेष्ठ, राजन पन्थ, युब राज सुबेदी, टिकाराम बेलबासे यादब अर्याल रहने गरि उक्त क्षेत्रिय कमिटीलाई नयाँ स्वरुप प्रदान गरेको गत मार्च २०१३ का दिन सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष यमलाल शर्मा पङेनी , सचिव गितामणी पाण्डे , प्रशिक्षण बिभाग प्रमुख श्याम कंडेल तथा केन्द्रिय सदस्य युबराज भुसाल लगायतको आतिथ्यता रहेको थियो
सोही शिलसिलामा संघले गत २२ फेब्रुअरी २०१३ का दिन अल ऐन क्षेत्रिय कमिटीको अधिबेसन गरि लक्ष्मण अधिकारीको अध्यक्षतामा सदस्यिय अल ऐन क्षेत्रिय कमिटी निर्वाचित गरेको उक्त क्षेत्रिय कमिटीमा उपाध्यक्ष डी. बी. गुरुङ, सचिब श्रीराम रिमाल, उपसचिब मिन बहादुर नेपाली, कोसाध्यक्ष शुशिल के.सी , सदस्यहरू बिनोद न्यौपाने , दामोदर भन्डारी, बिनु पुन गुन्जा बहादुर आले मगर रहेका छन् संघका केन्द्रिय उपाध्यक्ष श्याम पाठकको प्रमुख आतिथ्यता केन्द्रिय सदस्य ईन्द्र बहादुर घिमिरेको आतिथ्यतामा उक्त कार्यक्रम् सम्पन्न भएको थियो यसैगरी दुबइको डेरा क्षेत्रमा संघले गत १५ फेब्रुअरी २०१३ शुक्रबारका दिन एक छुट्टै नयाँ कमिटी निर्माण गरेको पुरुशोत्तम सुबेदीको अध्यक्षतामा धर्मराज भट्टराई राजकुमार कंडेल उपाध्यक्ष तथा ग्यानेन्द्र श्रेष्ठ सचिवगोबिन्द तमाङ सहसचिवगोबिन्द जी सी कोसाध्यक्ष सदस्यहरु लिलानाथ पाण्डेओम बहादुर घर्तीरामचन्द्र श्रेष्ठगोबिन्द पाण्डेउमाकान्त कुँवरबिष्णु माया सुबेदीशिला राई, हर्कपाली बोगटी रहने गरि संघले १४ सदस्यिय कमिटी गठन गरेको  
नयाँ क्षेत्रमा नयाँ कमिटी गठन गर्ने क्रममा संघले रास अल खैमाहमा पनि क्षेत्रिय कमिटी निर्माण गरि आफ्नो संगठन बिस्तार गरेको गत १४ फेब्रुअरी २०१३ बिहिबारका  दिन संघका रास अल खैमाह हेर्ने जिम्मेवारी पाएका केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख समेत रहेका श्याम कंडेल तथा संघकै केन्द्रिय सदस्य युबराज भुसाल सहितको उपस्थितिमा उक्त क्षेत्रमा पूर्ण भण्डारीको संयोजकत्वमा सदस्यिय रास अल खैमाह तदर्थ समितिको गठन गरेको हो उक्त नव गठित क्षेत्रिय तदर्थ समितिका अन्य सदस्यहरुमा चुडामणि भण्डारीगङ्गा बहादुर श्रेष्ठ, राम प्रसाद घिमिरे, गोपाल सारु मगर, नारायण क्षेत्री, राम बहादुर वली, शिव राज उप्रेती , संजय गुरुङ रहेका छन्   संघको जेबेल अली क्षेत्रिय कमिटी तथा बिदा जायेद क्षेत्रिय कमिटीको क्षेत्रिय अधिबेसनका लागि आबस्यक गृहकार्य भैरहेको केही समय पस्चात उक्त क्षेत्रहरुमा अधिबेसन सम्पन्न गरिने केन्द्रिय प्रचार बिभाग सदस्य भिम गुरुङले जानकारी गराए संघले आफ्नो शारजाह क्षेत्रिय कमिटीको अधिबेसन गत अक्टोबरमै सम्पन्न गरि सकेको
यूएइमा प्रवासी नेपाली संघ यूएइले नेकपा एमालेको यूएइ प्रवास कमिटीको रुपमा रहि संगठन बिस्तार गर्दै यूएइ प्रवासमा कार्यरत नेपाली श्रमिकहरूको पक्षमा निरन्तर कार्य तथा कार्यक्रमहरू अघि बढाउदै आइरहेको    

No comments: