आन्तरीक तयारीमा मिस एयरहोस्टेजहरु(फोटो फिचर सहित )
नमस्ते एयर का कार्यकारी प्रमुख राजु केसी द्धारा सिजन मिडियाद्धारा आयोजीत मिस एयरहोस्टेज २०१३ का सहभागीहरुलाई व्यतित्व विकास सम्वन्धी जानकारीमुलक शिक्षा प्रदान गर्नु हुदै । मिस एयरहोस्टेजको अन्तिम प्रतिस्प्रर्धा चैत्र १० गते नाचघर जमलमा हुने छ ।
No comments:
Post a Comment