Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 16, 2013

कुनै पनि जातीय संघ संस्था वा वर्ग समाजलाई आरोप लगाएको छैन

खाडी न्युज 
कुवैत सिटी मार्च १६ । मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजित च्यारिटी शो मा अन्तिम क्षेणमा आएर हुन गएका केहि अप्रिय घटना लाई मूल्यकन गर्दै मेची-महाकाली बृद्धाश्रम कुबेत साखा ले आफ्नो बिज्ञेप्ती सार्बजनिक गरेको खण्डमा पनि  केहि व्यक्तिले नकारात्मक सन्देश प्रबाह गर्दै कुवेतमा कीयाशील विभिन्न जातीय संघ संस्था लाई आरोप लगाएको भन्ने गरेको बुझिएको हुदा त्यसमा कुनै सत्यता नभएको मेची-महाकाली बृद्धाश्रम कुबेत साखाका अध्क्षय धर्म राज गिरीले एक बिज्ञप्ति मार्फत बताउनु भएको छ।


No comments: