श्याम पराजुली
कुवैत सिटी मार्च २९। कुवेतमा धेरै पहिला देखिनै सानातिना छुटपुट घटना नघटेका हैनन तर पनि धेरै ठुला घटना भने घटेका थियनन तर यसपाली भने नेपालीका लागि घटेको यो घटना भने धेरै ठुलो र निधनिय मान्नु पर्छ। हुने कुरा भयपनी भोलिका दिनमा हामीहरुले अतिनै संबेदनसिल र होसियार हुनु आवश्यक छ।मिना वाइबा बैनी को त्यति धेरै नै नोक्सान हुनु भनेको हामी सबैको नोक्सान हुनु हो किनकि जे भय पनि भोलिका दिनमा हामी सबैले यस कुवेतकमा त्यस्ता ठाउं छन् सबैले सतर्क रहनु आवश्यक छ ।पहिला पनि बेदुं हरुले हामी नेपाली हरुको सिभिल आइडी बाट पनि धेरै समान निकालेको र अंतमा हामीले नै तिर्नु परेका घटना पनि हामीले न सुनेका होइन। त्यस कारण तपाई हामीले बिना परिचित बेक्तिलाई आफ्नो मुक्खे गरि सिविल आइडी नदिन र कुनै पनि पेपरमा अन्जानमा हस्तक्षर नगर्नु हुनु अनुरोध गर्दछौ ,आफु सग भएको केहि रकम छ भने कि त घर पठाउने गर्नु होला अथवा आफ्नै खातामा राखेर आफु सुरक्षीत रहनु होला कतै यात्रा गर्दा एक्लै र अपरिचित ब्यक्ति सग पनि नगर्नु होला।मिना वाइवा आफ्नो सानो तलब भयपनी मन भने अतिनै कमलो भएको मैले महसुस गरेको छु। कुवेतमा रहेका सबै संघ संस्थालाई सहयोग गरिराख्नु भएका कारणले गर्दा कुवेतमा जसले उहाँलाई चिन्नु हुन्छ र केहि यथा सक्के सहयोग गरि दिनुहुन अनुरोध गर्दछु'. कुवेतमा रहेका संघ सस्था बुद्धीजीबी लगायत सबैको ध्यान जान्छ भन्ने मैले विश्वास गरेको छु।
कुनै पनि प्रमाण नभएका कारणले गर्दा कतै पनि निबेदन गर्न असजिलो भएको हुदा सबैको सहयोग रहोस र भोलिका दिनमा कुनै पनि नेपाली लगायत कसैलाई पनि यस्तो नपरोस भन्ने कामना गर्दछु।
ताजा संचारको संदेश मुलक संचार माध्यम khadinews पढ्दै गर्नु होला धन्यबाद।
No comments:
Post a Comment