सालिकराम आचार्य
cf]dfg,d:s6 "संसारका मजदुर एक हौं शोषित पिडित नेपालीको हक हितको रक्षा गरौं" भन्ने नाराको साथ अन्तराष्ट्रिय नेपाली एकता समाजको मातहतमा संगठित ओमान नेपाली एकता समाज केन्द्रीय समितीको घाला (ए) एरीया समिति अन्तरगत अजैबा ३१ इकाई समितिका विशेष बैठकले कार्य समितिमा फेरबदल गरेको छ ।
१ मार्च २०१३ शुक्रबारका दिन ओमान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष शोभाकान्त लामीछानेको सभापतित्व रहेको बैठकले कार्य समितीमा फेरबदल गरेको हो । अजैबा इकाई समितिको अध्यक्षमा बासुदेव पौडेल (मोरङ), उपाध्यक्षमा शम्भू माझी (खोटाङ), सचिवमा राजन सापकोटा (चितवन), कोषाध्यक्षमा राज कूमार राई (ईलाम), सदस्यहरुमा क्रमशः रक्षा खत्री, बिनोद श्रेष्ठ, राजेन्द्र चौधरी, प्रेम बहादूर गुरुङ, मदन बुढाथोकी, रिवाज ठकुरी, पंच बहादुर तामाङ्ग, सेर बहादुर चौधरी तथा श्रवण घिमीरे रहेका छन् भने सल्लाहकारमा मान बहादूर बराइली रहेका छन् ।
No comments:
Post a Comment