Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 17, 2013

प्यासी प्रेमी

समुन्द्रको  गहिराईमा  डुबेर   पनि 
प्यासि  मनको  तिर्खा  मेट्न  सकिन 
जिन्दगीको   बाजी  राखी  चाहेर  पनि 
तिमीलाई  पाउन  सकिन
भुल्न  त  सक्दीन  त्यो  अतित्लाई   
तर  सम्झी  सम्झी   सकिन्छ  रुनलाई 
खोइ  कस्लाई पो दोष  दिउ 
भाग्य समय  मौनता  या आफैलाई 
परदेशमा अन्यौलको  जिन्दगि बाचिरहेछु 
बिवस्ताको  हासो हासिरहेछु 

बैरागी  अर्जुन  महत  
दोलखा
हाल  कुवैत

No comments: