भाईराम चौलागाई
कुवैत सिटी।२० मार्च धनुषा जिल्लाका जनकपुर निबासी कमलेश राउत बैदेशिक रोजगारीको सिलसिलामा कुवैत को तन्जिब कम्पनीमा कार्यरत थिए।शनिबार उनलाई जिलिव सोयखको गल्फमार्ट पछाडी नेपाली व्यक्तिले खुकरी प्रहार गर्दा सक्त घाइते भएका छन्।हाल उनको कुवैत को फरवानिया हस्पिटल उपचार भै रहेको छ। भने हस्पिटल स्रोत का अनुसार हाल राउत खतरा मुक्त रहेका छन्। प्रहरीले केहि सहकर्मी साथी हरुलाई पक्राउ गरि सोध पुछ जारी रहेको जानकारी
खाडी न्युज लाई प्राप्त भएको छ।
कुवैत को नेपाली समाजमा देखियको असहज परिस्थितिमा भएको यस्ता घटनाले सम्पूर्ण नेपाली दुखी भएका छन्। घटना हुनुको कारण भने भिन्नै रहेको छ खाडी न्युज लाई प्राप्त जानकारी अनुसार माया प्रेम को चकरमा यो घटना भएको भुझिएको छ। निज कमलेश राउतको उनीलाई हमला गर्ने व्यक्तिको प्रेमिका सग राउतको सम्बन्ध रहेकोले उक्त व्यक्तिले राउत माथि हमला गरेको थाहा हुन आएको छ।
थप जानकारीको लागि खाडी न्युज हेर्दै गर्नु होला
No comments:
Post a Comment