Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, March 20, 2013

"विछोड र पिडा"

विछोडिएर टाढा जाँदा तडपिदोहो मन उनको पनि |

सगै जिउने कसम खाको सम्झिदिहुन उनले पनि ||

थिएन रहर उनलाई छोडी टाढा जान मलाई पनि |

बाध्यताले छुटाई दियो छदै छ थाहा उनलाई पनि ||

सम्झिएर बिगतलाई कुडाउदिहुन मन उनले पनि | दुःखीको पिढा जानी बुझाउदिहुन मन उनले पनि ||

सम्झनाको ढोका खोली प्रतिक्षाको दियो बाली |

मुग्लानीको बाटो हेरी कुरी बस्दिहुन उनले पनि ||

आएहुन्थ्यो सपनिमा बिचार गर्दै रहदिहोलिन |

दुबै आँखा बन्द गरी, कल्पनामन डुब्दिहोलिन उनले पनि |||

राजु कुमार बि क

ठानामौला ९ पर्बत हाल: - मंगाफ,कुबेत

No comments: