Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, March 20, 2013

"तिमीले भनेकै कुरा मान्छु"

आगोले पोल्छ थाहा छ मलाई, तर आगोमा म हिड्दैछु |
रात अध्यारो हुन्छ थाहा छ मलाई, तर उज्यालो म बनाउदैछु |
चोखो प्रेम मर्दैन थाहा छ मलाई, त्यहि भएर त उनको झरिरहेको आँशु पुछिदिने रुमाल बन्दैछु |
कोई कोईको चोट निको पार्ने माया रुपी मलम पट्टि हुन्छु |
जुनी जुनी नछुटिने बाचा कसम आजै खान्छु मायाजाल बुन्छु |
कोई कोई तिमीले भनेकै कुरा म मान्छु तिमीले भनेकै कुरा मान्छु |||

कसले गर्छ तिमीले जस्तो माया मलाई

मन जल्छ, छाती पोल्छ प्रिय, यस्तो हुन्छ किन मलाई |
तन बल्छ , आत्मा बोल्छ प्रिय, त्यस्तो किन हुन्छ मलाई |
प्रिय आखिर किन त्यस्तो हुन्छ मलाई, किन हुन्छ मलाई
बिश्वास छ तिमीमा प्रिय, नजाउ है यो मन जलाई , यो मनलाई जलाई |
गयोउ भने तिमी प्रिय, यो मन जलाई |
कसले गर्छ तिमीले जस्तो माया मलाई, माया मलाई |||

कुवेतका चर्चित लोक गायक
 डि.बि लोप्चन
 चितवन
 हल
कुवेत फर्वनिय

No comments: