तिम्रो र मेरो सपना पनि बिपना भयो, जसरी लार्भाबाट पुतली भए झै !
तिमीलाई देख्दा खुशीको बाडी आयो, जसरी असार साउने भेल उर्ले झै !!
यति धेरै माया गर्छौ तिमी मलाई, तिमीबिना सास फेर्न पनि गार्हो भो !
जब जब तिमी ममा आयोउ, मेरो दु:ख कष्ट सबै टाढा टाढा धेरै टाढा भो !!
तिम्रो लागि मर्छु म, तिम्रो लागि म बाच्छु, तिम्रै लागि माया साच्छु !
तिम्रो पिडा लिन्छु म, तिम्रै बाटो म हिड्छु, तिम्रै लागि दुनियासँग भीडछु !!

कुवेतका चर्चित लोक दोहोरी गायक
डिबी लोप्चन तामाङ
चितवन - सौराहा
हाल , कुवेत - फर्वानिया
No comments:
Post a Comment