Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 23, 2013

"कसै देखी नडराई हामी"

अब हामी गजलकार हनु पर्छ,
कलम नै तस्बार हुनु पर्छ !!
नेपालको संबिधान लेखनलाई,
युवा शक्ति खुङखार हुनु पर्छ !!!

कसै देखी नडराई हामी,
लेख्ने काममा लगातार हुनु पर्छ !!
भष्टाचारी सोच रहित नेपालका,
नेताहरूमा सुधार हुनु पर्छ !!
हुनु परे अझै हामी शहीद, यँहा एक हैन हजार हुनु पर्छ !!!

प्रसाद  तिम्सीना
झापा
हल कुवेत

No comments: