विनोद श्रेष्ठ "क्रान्ति"
यू.ए.इ ,१० चैत्र, कास्की जिल्लाको सर्दिखोला गा.बि.स वडा नं ३ खादरजुङ निबासी इन्द्र कुमारी गुरूङले दुबै मृगैाला पिडित आफ्नी छोरी शिरशोभा उपचारको लागि सहयोग आग्रह गरेकी छिन्।
पोखरा मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचारकै क्रममा २५ बर्षिय गुरुङको दुबै मृगैाला काम गर्न नसक्ने चिकित्सकहरूले जानकारी दिए पछि हप्तामा २ पटक मणिपालमै हेमो डायलसिस गर्दै आइरहेकी छिन्
आर्थिक अवस्था कमजोर र उपचारको लागि करिब २० लाख खर्च लाग्ने भएकाले छोरीको उपचारका लागि बिभिन्न देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरूमा छोरीको जिबन रक्षा का लागि सहयोग गरिदिनु हुन अपिल गरेकी छिन् ।
No comments:
Post a Comment