पर्देशमा लाएको माया प्रेम छुटेउ घर फर्किद |

कसरी म जिउनु खोइ तिम्रो यादले छाती चर्किद ||
छैन खुसी छैन हासो तिमीले मरुभूमिमा छोडेपछि |
बियोगन्तमा कति आसु झरे तिमीले बाचा कसम तोडे पछि ||
तिमी बाट एक्लिएर टुक्रिएर संसार बाट हरे |
यो दुनियालाई छोडी तिमीले बसाई अन्तै सरे ||
देख्छु तिमीलाई सपानीमा चिच्याए तिम्रो नाम लिई |
छाडी गयो निष्ठुरी भई दुई दिन साथ दिई |||
कबित लामा
हेटौडा बस्तिपुर
हाल-कुवैत
No comments:
Post a Comment