
देखे मैले सपनाहरु,संगै जिउने तिमी सित |
भनेकै छु मैले तिमीलाई मेरो घरको बास्तबिकता ||
तिमीले किन बुज्दैनौ प्रिय म दुखिको यो मर्म |
मरेको रहर हरु अंगालेर पैलाहरु बढाए तिम्रोई भरमा||
के गल्ति भयो प्रिय मैले गरेको बेबर्मा |
टुटेको मुटु जोड्न खोजे मैले तिम्रो आदर्मा ||
तिम्रो मेरो माया प्रेम हल्ला भयो सबै ठाउमा |
तिमीले किन बुज्दैनौ मेरो बास्तबिकता यो मर्म ||
तिम्रो मुहार हेरी प्रिय यो संसारमा जिउने भयो आट |
डर लग्छ बल्झिने होकी पुरानो घाऊ मलाई बनाई घर न घाट |||
लामा भई (इस्ट मान वाईबा)
नुवाकोट
हाल- कुवैत
No comments:
Post a Comment