Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, March 28, 2013

~~~~मेरी आमा ~~~~


नौ महिना कोख भित्र लिने मेरी आमा,

दुःख पीडा सही जन्म दिने मेरी आमा !!


आमा दुध भारा तिर्न सजिलो छ कहाँ,
तिम्रो लागी नयाँ चोली किने मेरी आमा !!



आफ्नो सन्तान बढे पनि सानै देख्ने तिमी,
चोट पर्यो कि त तडपिने मेरी आमा !!



तेतिस कोटी देबी देउता तिम्रो चरणमा,
मेरो धर्म तिमी नै हौ चिने मेरी आमा !!



प्रसाद तिम्सीना
झापाली
हाल:-मंगाफ,कुबेत
फोन न. :-५५७१३८१४

No comments: