Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 31, 2013

प्रथम सचिब क्षेत्रीलाइ युएइका संघ सस्थाले बिदाई सम्मान गर्ने


त्रिलोचन कोइराला / युएई यूएइका लागि  नेपाली दुताबशाका प्रथम सचिब लोकबहादुर क्षेत्री आफ्नु कार्यकाल समापन गरि नेपाल फर्कन लग्नु भएकोले आगामी अप्रिल ५ तारिक  युएइका संघ सस्थाले बिदाई सम्मान गर्ने भएका छन
नेपाली समाज युएइको पहलमा युएइमा रहेका बिभिन्न संघसस्थाहरुले सयुक्तरुपमा क्षेत्रीलाइ बिदाई सम्मान गर्न लागिएको समाजका अध्यक्ष गुरुङ्गले जानकारी गरेका छन
अबुधाबीको केरला सोसाइटीमा अपरान्ह २.३० मा आयोजना गरिने बिदाई सम्मानको लागि सहभागी हुन युएइमा सम्पूर्ण सस्थालाई पत्राचार गरिएको बताउदै समाजका अध्यक्ष गुरुङले पत्र नपाइए यसै समाचारलाई जानकारी मानेर उपस्थित हुन अनरोध गरेका छन ।

नेपाली दुताबाश अबुधाबीका सबै भन्दा पुराना कर्मचारी क्षेत्री बिगत ४ बर्ष देखि दुताबशमा प्रथम सचिब पदमा कार्यरत थिए । नेपाल सरकारको पररास्ट्रमन्त्रालयमा उपसचिव पदमा बढुवा भइ नेपाल फर्कन लागेका  क्षेत्री सात बर्ष देखि पररास्ट्रमन्त्रालयमा सेवामा प्रवेश गरेका हुन । पररास्ट्रमन्त्रालयमा सरकारी जागिरमा आउनु पहिला क्षेत्री त्रिभुबन बिश्वबिधालयमा  क्षिक्षण पेशामा आवद्ध रहेको थिए ।


No comments: