Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, March 6, 2013

बृद्धाश्रम सहयोगार्थ आयोजित च्यारिटी शो का अतिथि कलाकार कुवेतमा


भाईराम चौलागाई 
कुवैत सिटी मार्च ६। मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजित च्यारिटी शो का अतिथि कलाकार नेपालका अतिनै चर्चित गायक दोय धिरज राई ,राजेश पायल राई एउटा खुटाले डान्स गरि अतिनै ख्याती कमाएकी चर्चित डान्सर रोमा न्यौपाने फ्लाइट दुवै बाट आज बिहान:११ बजे कुवैत आइपुगेका छन्।अतिथि कलाकारलाई स्वागतको लागि कुवैत अन्तराष्टिय बिमान स्थलमा जान आयजोकले गरेको आग्रहलाई मनन गर्दै धरै उत्साहित हुदै कुवैतबसी (प्रबाशीनेपालीहरुले अतिथि कलाकारलाई फूलमालाले  खादा ओडाएर धरै नै उमङ्ग का साथ  अतिथि कलाकार हरुको भब्य रुपले स्वागत गरेका थिए। अतिथि कलाकारहरुको स्वागतको लागि उल्लेखनीय रुपमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि स्थानीय मिडियाकर्मी समाजसेबी बुदिजीबी ब्यबसाही लगायतको उपस्थिति रहेको थियो।  खाडी  न्यजु  सग कुरा गर्दै चर्चित डान्सर रोमा न्यौपाने ले शुक्रबार हुने कार्यक्रम मा उत्कृस्ट प्रस्तुति दिने , दर्शक हरुको मायाले आज यो सफलता मिलेको  र सम्पूर्ण दर्सक हरुलाई कुनै पनि कलाकारको शारीरिक रुपमा  उसको रुप,जोबन सुन्दरता भन्दा पनि उसको कलाको पारखी भइ कलाको प्रसंशा गर्नु पर्ने बताउनु भयो।गायक दोय  धिरज राई ,राजेश पायल राई ले पनि कार्यक्रममा आफ्ना उतक्रिस्ट प्रस्तुतिले दर्सकको मन जित्ने बताउनु  भयो।च्यारिटी शो  ८ तारिख (शुक्रबार)मध्यान्ह १२ बजे बाट  कुबेतको जिलिब आबासिय स्थित इण्डियन इण्डिग्रेट स्कुलमा  सुरु हुनेछ। 





  

No comments: