उद्घाटन समारोहमा संघठनकी अध्यक्ष सुशिला भण्डारीको सभापतित्वमा प्रमुख अतिथि नेपाली महा बाणिज्यदुत डा.कुन्जर मणी शर्माले पानसमा बत्ति बालि उद्घाटन गर्नु भयो साथै टोरोन्टो रोजडेल ,सिटि काउन्सिलर क्रिस्टिन वोङ्ग तामले लोगो र ब्यानरको अनावरण गर्नु भयो ! उक्त सभामा एन आर एन क्यानाडाका उपाध्यक्ष गिरि बुडा थोकि ,एन सी एन सी का अध्यक्ष बाल चन्द्र श्रेष्ठ,मगर संघ का अध्यक्ष हेम थापा,शेर्पा संघका अधयक्ष आंग बोरु शेर्पा, काशाकी नादिया वास्ती,इन्डियन कम्मुनिटीकि निलम रजोरा र नेपाली जन समुदायको भब्य उपस्थिति थियो !
संघठनको उद्घाटन पछि कार्यक्रमकी उद्घोषिका मेरिगोल्ड भण्डारीले सम्माननीय एम.पी ओलिभिया चाउ ले साम्सद बाट पठाएको बधाई पत्र अंग्रेजीमा पढेर सुनाईन !
तेस्को लगतै अन्तरास्ट्रिय नारि दिवसको प्रमुख अतिथि क्यानाडाका लागि नेपाली राजदुत डा.भोजराज घिमिरे बाट आसन ग्रहण भयो ! उक्त समारोहमा सम्पूर्ण अतिथिले अन्तरास्ट्रिय नारिदिवसको बक्तब्य र नेप्लिज क्यानडियन वोमेन येसोसेसन लाई शुभकामना प्रदान गर्नु भयो !
सिटि कन्सिलरले भनिन " हामिले गएको बर्षमा नारि दिवस मनाउदा तल सानु हलमा मनाएका थियौ, अहिले येतिका जन समुदाय बीच भब्य संग ठुलो हलमा मनायौ र अर्को बर्ष हामि अझै ठुलो प्रांगडमा मनाउने छौ !
एस संस्था कि सदस्य तथा विश्व साहित्य महासंघ कि उपधक्ष्य सपना गौतमले नारि जागरण सम्बन्धि गजल बाचन गरिन ! निया अधिकारि बाट एक सांस्कृतिक झलक नृत्य प्रदर्सन गरिएको थियो!
पाउनाहरुको बक्तब्य पछि नेपाली महिला समाजमा बिभिन्न क्षेत्रमा कार्यरत महिलाहरुलाई सम्मान गरियो!!
सम्मान कार्क्रममा एन आर एन क्यानाडाका उपध्यक्ष गोपाल भण्डारीले प्रतिष्ठित महिलाहरुलाई बोलाई उद्घाटन समारोहका प्रमुख अतिथि डा. कुन्जर मणी शर्मा बाट सम्मान पत्र हस्तान्तरण गर्नु भयो !
सम्मान पाउनु हुनेहरुमा क्रमश कमला रुपाखेती,वृन्दा भण्डारी, कृपा भण्डारी, स्रिस्टि पूर्ण घिमिरे,शृजना सिग्देल खनाल,अनुपमा घिमिरे,कल्पना अवस्ती,राधिका खरेल, समा उपाध्याय,स्मृति ज्ञवाली,नियति अधिकारी, यांग्ज़ी तामाङ्ग र बिजया सिंह हुनुहुन्छ !
सभाको अन्त्यमा सभापति सुशिला भण्डारीले आगन्तुक अतिथि र जनसमुहलाई सम्बोधन गर्दै...नारि र पुरुषमा रहेको भिन्नता हटाउन, हिंशा र सोषण रहित सुरक्षित जिबनको ग्यारेन्टी गर्न,आत्म सम्मानका साथ्,समानताका साथ् र स्वतन्त्रताका साथ् नारीलाई पनि जिउने अधिकार हुनुपर्छ भन्ने उदेस्यले यो नेप्लिज क्यानाडियन ओमेन येसोसेसनको सथापाना गरिएको हो भन्दै ग्रेटर टोरोन्टोका नेपाली महिलाहरुका बीच अन्य सस्थाहरु संग मिलि नेपाली नारीहरुको सामाजिक गतिबिधि सार्बनाजिक जानकारी गराई बिभिन्न कार्यक्रम बाट महिला अधिकारको लागि संगठित गर्नु यसको उदेस्य हो भनिन, अन्त्यमा एस महिला सघठनले अन्तरास्ट्रिय नारि बर्ष र महिलाको चार्ड तिज हरेक बर्ष मनाउने छ र अन्य सामाजिक स्वास्थ्य शिबिर समय समयमा हुनेछन भन्दै सभाको बिसर्जन भयो !

No comments:
Post a Comment