Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, March 30, 2013

नेपाली कल्याकारी समिति, यूएईको जरुरी सूचना ।


आदरणिय दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन । नेपाली कल्याणकारी समिति, यूएईको तेस्रो अधिवेशन आगामी अप्रिल १९ तारिखमा सम्पन्नहुन गैरहेको सबैमा जानकारी गराउन चाहन्छौ, 
सँस्थाको १९ सौं बैठकको निर्णय अनुसार अधिवेशनमा भागलिन चाहनुहुने दाजुभाई तथा दिदीबैनीहरुले सँस्थाको सदस्यता अनिवार्य रुपमा लिनुपर्नेछ, सदस्यता लिनकालागि सँस्थाको आवेदन फारमभरी आउदो ५ अप्रिल २०१३ तारिख सम्म बुझाउनु पर्नेछ, उक्त दिन पस्चात आएका आवेदनलाई स्वीकार गरिनेछैन । तर अधिवेशन पस्चात आउने आवेदनलाई भने स्वीकारगरी सदस्यता प्रदान गरिनेछ ।  
नेपालीहरुको साझा सँस्था नेपाली कल्याणकारी समाज, यूएईको सदस्यता लिनकालागि सँस्थाका निम्न ब्याक्तिहरुलाई सम्पर्कगरी आवेदन फारमभरी तोकिएको शुल्क बुझाउनुपर्नेछ, सम्पर्ककालागि रबिन्द्र फुयाल ०५०,२८३२४९५ बविता थापा ०५५,३८४६१३३ लाई सम्पर्कगरी सदस्यता लिन अनुरोध गर्दछौ ।

रबिन्द्र फुयाल
महासचिव
नेपाली कल्याणकारी समिति, यूएई

No comments: